दक्षिण अफ्रिका हुँदै युरोप र अमेरिका जाने बढेपछि दूतावासले जारी गर्‍याे 'ट्राभल एड्भाइजरी'

काठमाण्डाै – दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासले 'ट्राभल एड्भाइजरी' जारी गरेको छ । दक्षिण अफ्रिका हुँदै युरोप तथा अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रवृत्ति बढेको भन्दै दूतावासले 'ट्राभल एड्भाइजरी' जारी गरेको हो । पछिल्लो समय दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब सुविधासहितको पदमा काम लगाइदिने भन्दै प्रलोभनमा पार्ने क्रम बढ्दो क्रममा छ । तर दूतावासले कसैको प्रलोभनमा नपर्न आग्रह गरेको छ ।  दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने एवम् दक्षिण अफ्रि...

सम्बन्धित सामग्री