छोराछोरी युरोप र अमेरिका, वृद्धा आमाबुबाको यस्तो छ अबस्था

नारायण अधिकारी / छोराछोरी विदेश पयायन हुँदा वृद्धा साहाराविहीन बन्दै गएका छन् । शिक्षित र सम्पन्न परिवारका छोराछोरी अध्ययन र रोजगारीका लागि युरोप अमेरिका जस्ता विकसित देश पुगेर उतै पलायन हुँदा उनीहरु साहाराविहीन बन्दै गएका हुन् । पर्याप्त सम्पत्ति भएर पनि आफैँले जन्माएर हुर्काएका सन्तान आफूसँगै नहुँदा शरीर गल्दै गएपछि आत्मसन्तुष्टि हुन नसकेको पाइएको छ […]