फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले रुसको सामना गर्नका लागि युरोप एक्कै सक्षम नरहेको र त्यसका लागि अमेरिका सहयोगमा भर पर्नुको विकल्प नरहेको बताएकी छन् । रुसले युक्रेनमाथि गरेको आक्रमणको सामना अमेरिकाको सहयोग बिना युरोप एक्लैले गर्न नसक्ने उनले उल्लेख गरेकी हुन् । अस्ट्रेलियाको भ्रमणका क्रममा नेतृ मरिनले युरोपको सुरक्षा व्यवस्था थप सुधार र बलियो बनाउनु पर्ने […]