‘युरोप छिर्न टर्की आउँदै हुनुहुन्छ, होश गर्नुहोस् !’

अमेरिका छिर्दा मेक्सिकोको र युरोप छिर्दा टर्कीको कहानी एउटै जस्तै लाग्छ । टर्कीदेखि अवैध बाटोहुँदै ग्रीस लैजाने गरिन्छ । नेपालीहरू युरोपको सपना बुन्दै विभिन्न प्रलोभनमा टर्की प्रवेश गर्छन् । कोही वर्क परमिटमा, कोही भिजिट भिसामा, कतिपय त इरान हुँदै अवैध रूपमा टर्की आउने पनि छन् । नेपालमा म्यानपावर एजेन्सीदेखि व्यक्तिसम्मलाई समन्वय गरेर कसरी हुन्छ टर्कीसम्म […]