म्याग्दीमा नासिँदै सम्पदा, उजाड बन्दै बस्ती

डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन् ।

सम्बन्धित सामग्री

म्याग्दीमा सडक पुगेपछि गाउँगाउँमा पसल, बजार बन्दै छेउछाउका बस्ती

१८ चैत, गलेश्वर । म्याग्दीका ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै गाउँगाउँमा पसल राखी व्यापार गर्ने चलन बढेको छ । यातायातका साधनमार्फत काठमाडौँ, पोखरा र चितवनका ठूला सहरबाट खाद्यान्नलगायत उपभोग्य र निर्माण सामग्री गाउँगाउँमा नै पुग्न थालेपछि बेनीबजार र दरबाङ बजारका साथै जिल्लाका पुराना बजारको व्यापार घटेको छ । उत्तरतर्फ बेनी–जोमसोम र पश्चिमतर्फ बेनी–दरबाङ सडकको ट्र्याक […]

म्याग्दीमा ८ महिनामा ६ पुल निर्माण

१३ पुस, म्याग्दी । म्याग्दीमा आठ महिनाका अवधिमा छवटा नयाँ सडक पुल निर्माण सकिएको छ । थप एकवटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ । सङ्घीय सरकारमार्फत चार र प्रदेश सरकारमार्फत तीनवटा पुल निर्माण भएका हुन् । यसवर्ष दुईवटा मोटरेबल पुल […]

म्याग्दीमा फेरियो चुनावी प्रचार शैली

म्याग्दी । म्याग्दीमा चुनावी प्रचार शैली फेरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाट तथा घरदैलो अभियानमा जुटेका भए पनि विगतका निर्वाचनमा चुनाव आउनुभन्दा दुई महिनाअघि नै उम्मेदवारका पोस्टर, पम्प्लेट, तुल, ब्यानरले रंगीन हुने गाउँ बस्ती, चोक र गल्ली, गल्छेडाहरु यसवर्ष रित्ता र उराठ लाग्दा देखिएका छन्  । माइकमा प्रचार […]

म्याग्दीमा एउटै पालिकामा २१६ पहिरो, बस्ती जोखिममा

म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जीउधनको सुरक्षा नभएको गुनासो गरेका छन् । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २१६ पहिराे रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ ।“गाउँपालिकाभित्र २१६ वटा पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्

म्याग्दीमा २१६ पहिरोका कारण बस्ती जोखिममा

म्याग्दी – म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जिउधनको सुरक्षा नभएको गुनासो गरेका छन् । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २१६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम […]

बस्ती–बस्तीबाट वडावासीलाई सेवा

काठमाडौँ,११ जेठ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट म्याग्दीमा निर्वाचित भएका जनप्रतिनिधिले पदभार ग्रहण गर्नेक्रममा निकै लोकप्रिय र जनमुखी कार्यक्रमको घोषणा गरेका छन् । वडावासीको सुविधाका लागि जनप्रतिनिधिले बस्ती–बस्तीमा पुगेर सेवा प्रदान गर्ने, ज्येष्ठ नागरिक र विपन्नलाई उनीहरुको घरदैलोमा नै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिने, युवालाई गाउँमा नै रोजगारी दिने लगायतका घोषणा […]

बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण

म्याग्दी।म्याग्दी प्रवासी नेपाली संघ(मोना)अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ।गत वर्ष पहिरोले घर भत्किएका,पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चाबी हस्तान्तरण गरिएको हो।जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहीनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्डानुसारका प्रतिघर पाँच/पाँच लाख गरी कुल दुई करोडको लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।

२ सय ९९ बस्ती पहिरो जोखिममा, स्थानान्तरणको पर्खाइमा बित्यो ६ वर्ष

काठमाडौ : २०७२ सालको  विनाशकारी भुकम्पका कारण  धेरैजसो  पहाडी जिल्लाहरु चिराचिरा परे। भुकम्पले थिलथिलो पारेको अति प्रभावित जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम मूल्यांकनका लागि अध्ययन गर्‍यो। २५ जिल्लाका २ सय ९९ बस्ती उच्च जोखिममा रहेका  देखायो। प्राधिकरणका अनुसार बाग्लुङ एक, चितवन ९, धादिङ १६, दोलखा ६, गोरखा २४, गुल्मी पाँच, काभ्रेपलाञ्चोक नौ, ललितपुर १०, लमजुङ ६, मकवानपुर चार, म्याग्दीमा एउटा बस्ती जोखिममा छ।यस्तै, नुवाकोट ३८, ओखलढुंगा नौ, पर्वत तीन, र

म्याग्दीमा अघिअघि कोरोना, पछिपछि स्थानीय तह !

म्याग्दी : कोरोना नियन्त्रणका लागि ढिलो गरी अभियान शुरू गरेका कारण कोरोनाको संक्रमण जिल्लाका बस्ती-बस्तीमा फैलिएको छ।सदरमुकाम बेनी हुँदै धौलागिरि हिमालको शिखरसम्म फैलिएको कोरोनाले म्याग्देली जनतालाई त्रसित बनाइरहेको छ।वैशाखको दोस्रो सातासम्म 'पर्ख र हेर'को अवस्थामा रहेका यहाँका स्थानीय तहले तेस्रो सातादेखि कोरोना संक्रमणको नियन्त्रणका लागि काम शुरू गर्दा धेरै ढिला भैसकेको थियो। त्यति बेलासम्म नयाँ भेरियन्टयुक्त कोरोनाको दोस्रो लहर सदरमुकाम बेनीबजारलाई छिचोल्दै ग्रामिण भेगस