म्याग्दीमा विपद्को तयारी: तटिय क्षेत्रमा सम्पर्क व्यक्ति खटाइने, उच्च जोखिम मानिएका क्षेत्रमा बस्न नदिइने
जिल्ला विपद् व्यवस्थापन समिति एवम् सरोकारवाला निकायको बैठकले विपद् जोखिमका दृष्टिले उच्च सम्भाव्यता रहेका क्षेत्रहरूमा विषेश निगरानीसहित बस्ती–बस्तीसँग जोडिने गरी पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो।...