काठमाडौँ,११ जेठ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट म्याग्दीमा निर्वाचित भएका जनप्रतिनिधिले पदभार ग्रहण गर्नेक्रममा निकै लोकप्रिय र जनमुखी कार्यक्रमको घोषणा गरेका छन् । वडावासीको सुविधाका लागि जनप्रतिनिधिले बस्ती–बस्तीमा पुगेर सेवा प्रदान गर्ने, ज्येष्ठ नागरिक र विपन्नलाई उनीहरुको घरदैलोमा नै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिने, युवालाई गाउँमा नै रोजगारी दिने लगायतका घोषणा […]