माछापुच्छ्रे बैंकका ग्राहकलाई एमआई र पोको फोन किन्न शून्य प्रतिशत फाइनान्सिङ सुविधा

माछापुच्छ्रे बैंकले आफ्ना सेवाग्राही ग्राहकलाई एमआई साओमी फोन र पोको फोनको खरिदमा शून्य प्रतिशतको फाइनान्सिङ सुविधा दिने भएको छ । बैंकले शुक्रबार बास्टल इमपेक्स प्रालिसँग सम्झौता गर्दै यस्तो सुविधा प्रदान गर्ने जनाएको हो ।  साथै सोही सम्झौतामा कम्पनीले इन्ट्रपे सुविधामार्फत ग्राहकलाई मोवाइल फोनसँगै कम्पनीका अन्य इलेक्ट्रोनिक सामानहरुको खरिदमा समेत विशेष सहुलियत...

सम्बन्धित सामग्री

निकोलस पुरनको विष्फोटक ब्याटिङमा एमआई न्युयोर्क च्याम्पियन

१५ साउन, काठमाडौं । कप्तान निकोलस पुरनको विष्फोटक गर्दै अविजित शतक बनाएपछि एमआई न्युयोर्कले पहिलो संस्करणको मेजर लिग क्रिकेट (एमएलसी) को उपाधि जितेको छ । सोमबार बिहान टेक्सस राज्यस्थित डलासको ग्रान्ड प्राइरी स्टेडियममा भएको फाइनल एमआईले सिएटल णर्सकासलाई ७ विकेटले पराजित गरेको हो । पुरनले अविजित १३५ रन बनाएपछि एमआई न्युयोर्कले १८४ रनको लक्ष्य २४ […]

एमआई सेभेन्टिन हेलिकोप्टरको सुर्खेतमा व्यवस्था गर्न पूर्वमुख्यमन्त्री शाहीको माग

सिमकोट – पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश सभामा बर्खायाम भरी नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरको सुर्खेतमा व्यवस्थाका लागि संघीय सरकारसँग माग गरेका छन्। सडक यातायात नजोडिएको साविक कर्णालीका हिमाली जिल्लामा उद्धार तथा राहत सामग्री ढुवानीका लागि प्रदेश सभामार्फत शाहीले संघ सरकारसँग माग गरेका हुन्। प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै हुम्ला जिल्लाको ख नम्बर […]

रुससँग ४८ वटा एमआई सेभेन्टिन किन्ने सम्झौता भारतद्वारा रद्द

रुससँग ४८ वटा एमआई–१७ भी फाइब हेलिकप्टर किन्ने सम्झौताबाट भारत पछि हटेको छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भन्दै भारतले रुससँगको सम्झौता रद्द गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत सरकारले करिब १० वर्षअघि भारतीय वायु सेनाका लागि रुससँग ४८ वटा एमआई–१७ हेलिकप्टर किन्ने सम्झौता गरेको थियो। रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतले हेलिकप्टर किन्ने सम्झौता रद्द गरेको […]

माछापुच्छ्रे बैंकका ग्राहकलाई शून्य प्रतिशत ईएमआईमा एमआई साओमी र पोको फोन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकलाई शून्य प्रतिशत ईएमआईमा एमआई साओमी र पोको ब्रान्डको मोबाइल फोनका साथै अन्य इलेक्ट्रोनिक सामानहरु पाउने भएका छन् । माछापुच्छ्रे बैंक र भास्टल इम्पेक्स प्रालिबीच बैंकको इन्स्टापे सुविधा मार्फत मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । इम्पेक्स प्रालिको तर्फका डाइरेक्टर नितेशकुमार […]

वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त

भारतीय वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । लामो समयदेखि सञ्चालनमा नरहेको हेलिकप्टर बिहीवार उडाउन खोजिएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टरका चालक लगायत सदस्य सकुशल रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनापछि अनुसन्धानको आदेश दिइएको छ ।

१२० वाट फास्ट चार्जिङ भएको ‘एमआई ११–टी प्रो’ स्मार्टफोन बुधबार सार्वजनिक हुने

नेक्स्टपिटका अनुसार साओमीले यही सेप्टेम्बर १५ मा नयाँ ‘एमआई ११–टी प्रो’ स्मार्टफोन सार्वजनिक गर्ने भएको हो।

साओमी नेपालको कंलकीमा पाँचौं एमआई स्टोर

साओमीले नेपालमा आफ्नो पाँचौं एमआई स्टोर सार्वजनिक गरेको छ । साओमीले कलंकीमा एमआई स्टोर सार्वजनिक गरेको हो ।  साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले यो साओमी नेपालका लागि एक विशेष माइलस्टोन भएको बताए । ‘देशमा हाम्रो ५ औँ एमआई स्टोरसंग हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्न प्रयास जारी राख्नेछौं । हाम्रो एमआई प्रशंसकहरुको लागी...

नेपाली सेनाको एमआई–१७ हेलिकप्टरबाट मेलम्चीमा तीन जनाको उद्दार

काठमाडौं।सिन्धुपाल्चोकको मेलम्चीले बाढीमा फसेका तीन जनाको उद्दार गरिएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले भने,“मेलम्चीको एक होटलमा फसेका दुई जनासहित तीन जनाको उद्दार भएको छ। अब उद्दार गर्न बाँकी कोही हुनुहुन्न।” उद्दारमा सेनाको एमआई–१७ हेलिकप्टर प्रयोग भएको उनले जनाए। उद्दारमा सुरुमा २५ जना र पछि थप ३० जना सैनिक खटाइएको उनले जानकारी दिए।