निकोलस पुरनको विष्फोटक ब्याटिङमा एमआई न्युयोर्क च्याम्पियन

१५ साउन, काठमाडौं । कप्तान निकोलस पुरनको विष्फोटक गर्दै अविजित शतक बनाएपछि एमआई न्युयोर्कले पहिलो संस्करणको मेजर लिग क्रिकेट (एमएलसी) को उपाधि जितेको छ । सोमबार बिहान टेक्सस राज्यस्थित डलासको ग्रान्ड प्राइरी स्टेडियममा भएको फाइनल एमआईले सिएटल णर्सकासलाई ७ विकेटले पराजित गरेको हो । पुरनले अविजित १३५ रन बनाएपछि एमआई न्युयोर्कले १८४ रनको लक्ष्य २४ […]