वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त

भारतीय वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । लामो समयदेखि सञ्चालनमा नरहेको हेलिकप्टर बिहीवार उडाउन खोजिएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टरका चालक लगायत सदस्य सकुशल रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनापछि अनुसन्धानको आदेश दिइएको छ ।  

सम्बन्धित सामग्री

अमेरिकी नौसेनाको हेलिकप्टर प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

क्यालिफोर्निया– अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टर दुर्घटना भए पनि चालक दलका सबै सदस्य बाँच्न सफल भएको अमेरिकी सेनाका प्रवक्ताले पुष्टि गरेका छन् । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार हेलिकप्टरमा जम्मा ६ जना सवार थिए । सेनाका प्रवक्ताले हेलिकप्टरमा रहेका चालक दलका सदस्यहरु घाइते भएको तर अहिले उनीहरूको अवस्था खतरामुक्त रहेको बताए […]

भेटियो हेली एभरेस्टको हेलिकप्टर

आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर धौलागिरि आधारशिविर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।...

हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु : अमेरिकी नौसेना

हवाईको मेरिकाको कोइ टापुमा मंगलबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।   अमेरिकी नौसेनाले यो जानकारी दिएको हो । प्यासिफिक मिसाइल दायरा सुविधाले स्थानीय समय अनुसार बिहान १० बजे हेलिकप्टर उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको र त्यसमा सवार चारै जनाको मृत्यु भएको बताएको छ ।   प्यासिफिक मिसाइल दायरा सुविधाले एक विज्ञप्तिमा […]

मानिसहरु नजिकै समुद्रमा खस्यो हेलिकप्टर (भिडियोसहित)

८ फागुन, काठमाडौं । एटलान्टिक महासागरको मियामी समुद्री किनारमा मानिसहरुले नुहाइरहेको स्थान नजिकै एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । स्थानीय प्रहरीले सार्वजनिक गरेको भिडियोमा मानिसहरुभन्दा केही मिटर पर मात्रै हेलिकप्टर खसेको देखिन्छ । यो दुर्घटनामा तीन जना घाइते भएको समाचार एजेन्सीले जनाएका छन् । मियामी बीच प्रहरीले गरेको ट्वीट अनुसार दुर्घटना शनिबार दिउँसो करिब १ः१० […]

भारतीय सेना प्रुमखसहित १४ जना सवार हेलिकप्टर दुर्घटनाग्रस्त

दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख चिफ अफ डिफेन्स विपिन रावत आफ्ना परिवारका सदस्य र उच्च अधिकारीसहित सवार भएको बीबीसीले जनाएको छ ।

सेनाका उच्च अधिकारी बिपिन सवार हेलिकप्टर दुर्घटनाग्रस्त

भारतीय सेनाका उच्च अधिकारी चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावत सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । तमिलनाडुको कुन्नूरमा सेनाको हेलिकप्टर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा बिपिनकी पत्नी समेत सवार थिइन् । दुर्घटनामा परेका ३ जनाको उद्धार गरिएको छ, ३ जना गम्भीर घाइते भएका जनाइएको छ ।

जम्मु कश्मीरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त, पाइलट र कोपाइलटको मृत्यु

जम्मु कश्मीरको उधमपुरमा मंगलवार भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार पाइलट र कोपाइलट दुवैको मृत्यु भएको छ ।  हेलिकप्टरमा मेजर अनुज राजपूत र मेजर रोहित कुमार थिए । दुर्घटना शनिवार भएको थियो र उनीहरूलाई हेलिकप्टरबाट बाहिर ल्याएर अस्पताल लगिएको थियो ।  ‘हामीले उनीहरूलाई अस्पताल लगेका थियौं तर दुवैको ज्यान गुम्यो,’ एक वरिष्ठ सैन्य अधिकृतले बताए ।  विगत ५० दिनमा सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको यो दोस्रो घटना हो ।  अघिल्लोपटकको घटनामा रञ्जित सागर बाँधमा ह...

रुसमा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ८ जनाको मृत्यु

रुसको सुदूरपूर्वमा रहेको कामचात्का प्रायद्वीपमा १६ जना व्यक्ति सवार हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठजना मारिएका छन् ।  हेलिकप्टर दुर्घटनामा पर्नेबित्तिकै एक प्राकृतिक आरक्षका कर्मचारीहरू घटनास्थल अर्थात् तालमा द्रुत गतिको डुंगा चढेर तत्कालै पुगेका थिए । बाँचेका आठजना तालमा पौडी खेलेर किनारमा पुगेका हुन् ।  बाँचेकामध्ये दुईजनालाई नराम्ररी चोटपटक लागेको बताइएको छ । तालमा ५ डिग्री सेल्सियसभन्दा कम तापक्रम भएकाले उनीहरू लामो समय बाँच्ने सम्भावना न्यून थियो ।  डुबिरहेको हेलिकप्टरको पछिल्तिर रहेको लगेज राख्ने...

धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकप्टर र मानव अवशेष भेटियो

१७ वैशाख, काठमाडौं । धौलागिरि हिमालमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले बिहीबार धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको जानकारी दिए । १५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको […]