एमआई सेभेन्टिन हेलिकोप्टरको सुर्खेतमा व्यवस्था गर्न पूर्वमुख्यमन्त्री शाहीको माग

सिमकोट – पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश सभामा बर्खायाम भरी नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरको सुर्खेतमा व्यवस्थाका लागि संघीय सरकारसँग माग गरेका छन्। सडक यातायात नजोडिएको साविक कर्णालीका हिमाली जिल्लामा उद्धार तथा राहत सामग्री ढुवानीका लागि प्रदेश सभामार्फत शाहीले संघ सरकारसँग माग गरेका हुन्। प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै हुम्ला जिल्लाको ख नम्बर […]