माछापुच्छ्रे बैंकका ग्राहकलाई शून्य प्रतिशत ईएमआईमा एमआई साओमी र पोको फोन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकलाई शून्य प्रतिशत ईएमआईमा एमआई साओमी र पोको ब्रान्डको मोबाइल फोनका साथै अन्य इलेक्ट्रोनिक सामानहरु पाउने भएका छन् । माछापुच्छ्रे बैंक र भास्टल इम्पेक्स प्रालिबीच बैंकको इन्स्टापे सुविधा मार्फत मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । इम्पेक्स प्रालिको तर्फका डाइरेक्टर नितेशकुमार […]

सम्बन्धित सामग्री

फोल्डेबल फोन सार्वजनिक गर्दै साओमी, के के छन् सुविधा ?

साओमीको आगामी फोल्डिङ स्मार्टफोनको प्राटोटाइप अनलाइनमा सार्वजनिक भएको छ । टिपस्टर कुबाका अनुसार सोआमीको नयाँ फोल्डिङ स्मार्टफोन बाहिरतिर फोल्ड हुने क्षमताका साथ सार्वजनिक हुनेछ । यसको नाम साओमी १३ हुने आशंका गरिएको छ । यसमा क्वालकमको स्नापड्रयागन ८५५ प्रोसेसर प्रयोग गरिएको पनि रिपोर्टले बताएको छ । फाइभजी सपोर्टका लागि पनि ८५५ मोडेम राखिएको छ । यसको दुई ओटा...

साओमी नेपालको नम्बर वान स्मार्टफोन ब्राण्ड

मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोस्रो त्रैमासिक २०२२ को प्रतिवेदन अनुसार साओमी नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाज्यूले आइडिसिको रिपोर्ट अनुसार निरन्तर आठौँ त्रैमासिक सम्म पनि नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न सफल भएको बताए । रेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२...

साओमीको साओमी १२ लाइट नेपाली बजारमा

ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । लन्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भने, ‘साओमीले नवीनतम प्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहन्छ । यसै क्रममा हामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभूतपूर्व अनुभव लिनुहुन

साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

साओमीले आफ्नो फ्ल्याग्शिप फोन साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफ्री र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक  एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरसहित यी फोन बजारमा ल्याइएको हो । यी दुई फोनमा १३ एमपी अल्ट्रा-वाइड एंगल क्यामेरा रहेको छ । दुबै फोनमा बहुमुखी सुटिङका लागि प्रो ग्रेड ट्रिपल...

१८ मिनेटमै फुल चार्ज हुने साओमी १२ प्रो नेपाली बजारमा

साओमीले आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ अन्तर्गत साओमी १२ प्रो नेपालमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफी र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो । साओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पंडाज्युले नयाँ-नयाँ प्रविधि र नयाँ-नयाँ फिचर भएको फोन...

नयाँ स्मार्टफोन ‘साओमी ११ लाइट ५–जी एनइ’ भारतमा सार्वजनिक, यस्तो छ फिचर

भारतीय बजारमा नयाँ स्मार्टफोन ‘साओमी ११ लाइट ५–जी एनइ’ सार्वजनिक भएको छ। यो फोन केही हप्ताअघि विदेशी बजारमा सार्वजनिक भएको थियो र हालै भारतमा पनि आएको हो।

नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बन्यो साओमी

साओमी नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको छ । बजार अनुसन्धान फर्म आईडीसी मोबाइल फोन ट्र्याकरको २०२१ को दोस्रो त्रैमासिक रिपोर्ट अनुसार साओमीले आफूलाई नम्बर वान घोषणा गरेको हो । २०२१ को दोस्रो त्रैमासिकमा ३८.९ प्रतिशतको बजार सेयरको युनिट सिपमेन्टका साथ साओमीले २०२० को तेस्रो त्रैमासिक देखि शीर्ष स्थान कायम गर्न सफल भएको हो । साओमी कम्पनीले विगत एक बर्ष देखि नेपाली...

साओमीको फ्ल्यागशिप फोन मि ११ सार्वजनिक

साओमी मि ११ नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको यो फोन स्नापड्रागन ८८८ चिपसेट भएको विश्वकै पहिलो स्मार्टफोन हो । मियूआई १२.५ ओएसमा चल्ने यो फोन नेपाली बजारमा ८ जीबी ¥याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध भएको छ ।फोनमा दुई वर्षको वारेन्टी तथा एक वर्षको वान टाइम स्क्रिन रिप्लेसमेन्टको सुविधा […]