रुससँग ४८ वटा एमआई सेभेन्टिन किन्ने सम्झौता भारतद्वारा रद्द

रुससँग ४८ वटा एमआई–१७ भी फाइब हेलिकप्टर किन्ने सम्झौताबाट भारत पछि हटेको छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भन्दै भारतले रुससँगको सम्झौता रद्द गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत सरकारले करिब १० वर्षअघि भारतीय वायु सेनाका लागि रुससँग ४८ वटा एमआई–१७ हेलिकप्टर किन्ने सम्झौता गरेको थियो। रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतले हेलिकप्टर किन्ने सम्झौता रद्द गरेको […]

सम्बन्धित सामग्री

रुससँग दुई हेलिकोप्टर किन्दै नेपाली सेना : बजेट सुनिश्चित

काठमाडौं । नेपाली सेनाले रुसको रोजोबोरोन कम्पनीसँग दुई एमआई–१७ भी–५ हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको छ । रक्षा मन्त्रालयले नेपाली सेनाको मुख्यालय जंगी अड्डालाई स्रोत निश्चित गरिएको पत्र पठाइसकेको छ । रक्षा मन्त्रालयका खरिद शाखाका अधिकृत दिनेश शर्माले दुई हेलिकोप्टर खरिद गर्न स्रोतको सुनिश्चितताको पत्र मंगलबार नै जंगी अड्डा पठाएको जानकारी...