सांग्रिला बैंकले साइकल र्याली गर्दै

यस वर्षको विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले दोस्रो बृहत् साइकल र्याली आयोजना गर्ने भएको छ।...

सम्बन्धित सामग्री

सचेतना साइकल र्याली सम्पन्न

नेसनल लाइफको बिमा सचेतना साइकल र्याली सम्पन्न गरेको छ। कम्पनीले पोखरामा बिमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साइकल र्यालीको आयोजना गरेको हो।...

पोखरामा साइकल दौड र र्याली हुने

पोखरामा दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधवार दोस्रो मेयर कप हुन लागेको हो । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ । तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनकाअनुसार प्रतियोगितामा सहभागी हुन कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, बाँके, रुपन्देही,

वातावरण दिवसको अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्याली

विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाउ पृथ्वी बचाउ”, “साइकल चलाउ इन्धन बचाउ” जस्ता नाराका साथ साइकल र्‍याली गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठबाट साइकल र्‍यालीमा सहभागीहरुलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा सम्वोधन गरे पश्चात साईकल र्‍यालीको शुरुवात गरिएको थियो।बैंकको केन्द्रिय कार्यालय बालुवाटार बाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहीदगेट, माइतीघर, भ

एक्सपोज नेपालले महिनावारी दिवसमा काठमाडौँमा बृहत साइकल र्याली गर्ने

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ १४ गते शनिबारका दिन काठमाडौँको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्याली गर्न लागिएको हो । बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा एक्सपोज नेपालले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे चेतना जगाउन […]

महिनावारी दिवसमा काठमाडौंमा बृहत साइकल र्याली हुने

एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल  र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ १४ गते शनिबार काठमाडौंको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्‍याली गरिने भएको हो । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष ज्ञान महर्जनले एक्सपोज नेपालले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे चेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट ¥याली आयोजना गरिएको जानकारी

नयाँवर्षको स्वागतमा विश्व हिन्दू परिषदद्वारा पोखरामा मोटरसाइकल र्याली

पोखरा, ३ वैशाख । नेपाली नववर्ष २०७९ को स्वागतमा विशेष विश्व हिन्दू परिषद नेपालले पोखरामा मोटरसाइकल ¥याली कार्यक्रम गरेको छ । परिषदको आयोजनामा बिहीवार बिहान ९ बजे ५० भन्दा बढी व्यक्ति मोटर साइकल सहित सहभागी भएका थिए । परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंहले कार्यक्रममा शुभकामना व्यक्त गर्दै “ इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल […]

लक्ष्मी केयर्सको आयोजनामा  १३ किलोमिटर साइकल र्याली

लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले शनिबार “अरेन्ज लभ्स ग्रिन”  अभियान अन्तर्गत वार्षिक साइकल र्‍याली सम्पन्न गरेको छ । टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको सो ¥याली १३ किलोमिटरको दुरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो ।¥यालीपश्चात विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १००० भन्दा बढी हितैषिको उपस्थितिमा १९७४ एडि ब्यान्डको सांगितिक प्रस्त

विश्व साइकल यात्री पुस्कर शाहसँगै केसिएफएनको साइकल र्याली

किवानिज् नेपाल अन्तर्गतको किवानिज् चिल्ड्रेन फण्ड नेपाल र किवानिज ल्कब अफ राजधानीले विकट जिल्ला पुर्वी रुकुमको एक विध्यालयको पठन सामग्री तथा स्कुल कपडा सहयोग गर्ने उदेश्यले संयुक्त रुपमा विश्व साइकल यात्री पुस्कर शाहसँगै साइकल र्‍यालीको आयोजना गरेको छ । कार्यक्रममा किवानिज नेपालका गभर्नर एकराज पन्त, पुर्व गभर्नर मोहन लम्साल, निर्वाचित गर्भनर लक्षमण लम्साल, भाइस गभर्नर तीर्थ कुमार सिँह, प्रमुख सल्लाहकार दामोदर ढकाल, सल्लाकार राजकुमार लामा, सचिव दिपक पौड्याल, कोषाध्यक्ष रामहरी सुवेदी तथा

पोलियो दिवसमा दुईदिन र्याली हुने

चितवन, ३ कात्तिक: पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले त्यहाँ यही ६ र ७ गते र्याली आयोजना गरिने भएको छ । रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको सो साइकल र्यालीको पहिलो दिन नारायणगढको उद्योग वाणिज्य सङ्घ परिसरबाट सौराहासम्म हुने जनाइएको छ । कार्यक्रम संयोजक विपिन पोखरेलका अनुसार पहिलो दिन […]

पर्यटन प्रवर्द्धनका लागि गढीदेखि गढीसम्म साइकल र्याली हुँदै

मकवानपुर । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशले पर्यटन क्षेत्रको विकास एवम् विस्तारको योजनासहित गढीदेखि गढीसम्म साइकल -याली गर्ने भएको छ । पर्वतीय खेलकुद महासंघ बागमती प्रदेश, मकवानपुर जिल्ला साइकल संघ र राइडर्स क्लब मकवानपुरसँगको सहकार्यमा मन्त्रालयले मकवानपुरको ऐतिहासिक मकवानपुरगढीदेखि सिन्धुलीको सिन्धुलीगढीसम्म साइकल ¥याली गर्ने भएको हो ।फागुन २२ गते मकवानपुरगढीबाट सुरु भएको साइकल ¥याली सिन्धुलीको हरिहरपुरगढी हुँदै २४ गते सिन्धुलीगढीमा पुगेर समापन हुने मन्त्रालयले