लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले शनिबार “अरेन्ज लभ्स ग्रिन” अभियान अन्तर्गत वार्षिक साइकल र्याली सम्पन्न गरेको छ । टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको सो ¥याली १३ किलोमिटरको दुरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो ।¥यालीपश्चात विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १००० भन्दा बढी हितैषिको उपस्थितिमा १९७४ एडि ब्यान्डको सांगितिक प्रस्त