नयाँवर्षको स्वागतमा विश्व हिन्दू परिषदद्वारा पोखरामा मोटरसाइकल र्याली

पोखरा, ३ वैशाख । नेपाली नववर्ष २०७९ को स्वागतमा विशेष विश्व हिन्दू परिषद नेपालले पोखरामा मोटरसाइकल ¥याली कार्यक्रम गरेको छ । परिषदको आयोजनामा बिहीवार बिहान ९ बजे ५० भन्दा बढी व्यक्ति मोटर साइकल सहित सहभागी भएका थिए । परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंहले कार्यक्रममा शुभकामना व्यक्त गर्दै “ इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल […]

सम्बन्धित सामग्री

शाहरुख स्टारर ‘पठान’लाई गुजरातमा प्रतिबन्ध लगाउन माग

शाहरुख खान स्टारर फिल्म ‘पठान’लाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ । विश्व हिन्दू परिषद र बजरंग दलले चेतावनी दिँदै फिल्म गुजरातमा रिलिज भएमा कुनै अप्रिय घटना घट्ने र थिएटर मालिक जिम्मेवार हुने बताएका हुन् ।

विवादमा शाहरुखको पठान, प्रतिबन्ध लगाउन माग

चलचित्रले केशर (पहेँलो) लाई अश्लीलतासँग जोडेर गीतलाई ‘बेशरम रंग’ भनेर नाम दिएपछि विश्व हिन्दू परिषद र बजरंग दल भड्किएका हुन् ।

हिन्दूमाथि आक्रमणको विरोध गर्दै वीरगञ्जमा बंगलादेशविरुद्ध प्रर्दशन

वीरगञ्ज– हिन्दू युवाले पर्साको वीरगञ्जमा बंगलादेशविरुद्ध प्रदर्शन गरेका छन् । बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दूमाथि भईरहेको आक्रमणको विरोधमा बुधबार वीरगञ्जमा प्रदर्शन भएको हो । विश्व हिन्दू परिषद नेपाल पर्साको आयोजनामा हिन्दू युवाहरुले प्रदर्शन गर्नुका साथै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहन गरेका छन् । बंगलादेशमा निरन्तर हिन्दू माथि आक्रमण तथा हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको […]

विश्व हिन्दू परिषदद्वारा पूर्वप्रधानमन्त्री भट्टराईको पुत्ला दहन

काठमाडौं, ७ साउन । विश्व हिन्दू परिषद नेपालले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषदले राजविराज, विरगंज जस्ता देशका मुख्य शहरहरूमा प्रदर्शन गरेको हो । विश्व हिन्दू परिषद नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरुले डा.भट्टराई विरूद्ध नाराबाजी गर्दै […]

हिन्दूवादीले जलाए बाबुराम भट्टराईको पुत्ला

विश्व  हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, वीरगन्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शन गरेको हो । विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले डा.भट्टराई विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।बहुसङ्ख्यक सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ ।

गौतम बुद्ध विरुद्ध अभद्र टिप्पणी नेता हिसिला यमीलाई कारवाहीको माग

काठमाडौं / विश्व हिन्दू परिषद नेपालले गौतम बुद्धप्रति अभद्र टिप्पणी गर्नेलाई कारवाही गर्नुपर्ने माग राखेको छ । एक विज्ञप्ति जारी गर्दै यहि जेठ २८ गते