पोलियो दिवसमा दुईदिन र्याली हुने

चितवन, ३ कात्तिक: पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले त्यहाँ यही ६ र ७ गते र्याली आयोजना गरिने भएको छ । रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको सो साइकल र्यालीको पहिलो दिन नारायणगढको उद्योग वाणिज्य सङ्घ परिसरबाट सौराहासम्म हुने जनाइएको छ । कार्यक्रम संयोजक विपिन पोखरेलका अनुसार पहिलो दिन […]