कांग्रेसको क्रियाशील विवाद अझै समाधान हुन सकेन, म्याण्डेट सकिएको २ दिनपछि समितिले माग्यो थप समय

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित शीर्ष समितिले थप समय माग गरेको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अझै समय लाग्ने जनाएको हो । कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको बाँकी काम […]

सम्बन्धित सामग्री

डडेल्धुरामा क्रियाशील विवाद समाधान गरी पुनः वडा अधिवेशन गर्न माग

काठमाडौं । क्रियाशील सदस्यता विवाद समाधान गरी जिल्लामा पुनः वडा अधिवेशन सुरु गर्न डडेल्धुराका जिल्ला सभापति कर्ण बहादुर मल्लले आग्रह गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता विवाद समाधान गरी पुनः वडा अधिवेशन गर्न आग्रह गरेका हुन् ।  राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै स्वयं केन्द्रीय सभापति शेरबहादुर देउवाको हस्तक्षेपमा...

नेतृत्वको अक्षमताले कांग्रेसलाई महाधिवेशन गर्नै ‘महाभारत’ !

काठमाडौं : सत्तासीन नेपाली कांग्रेसलाई पार्टीको महाधिवेशन गर्नै ‘महाभारत’ बनेको छ। क्रियाशील सदस्यता विवाद टुंग्याउन नसकेकै कारणले तोकिएको समयमा महाधिवेशन गर्नबाट नेतृत्व असफल भएको हो। कांग्रेसले चौथोपटक तय गरेको १४ औँ महाधिवेशनको मिति मंसिर ९ देखि १३ गतेको कार्यतालिका प्रभावित भएपछि फेरि मिति सार्ने तयारी गरिरहेको छ। यसअघि पनि चारपटक मिति सारेको कांग्रेसले अझै केही जिल्लाको क्रियाशील विवाद समेत समाधान गर्न नसकेपछि मिति सार्न लागेको हो। यही ३० साउनको कांग्रेसको केन्द्र

कांग्रेस क्रियाशील विवाद सुल्झाउन उच्चस्तरीय समिति असफल, कार्यविधिमै जुटेन सहमति

क्रियाशील सदस्यता विवाद सम्बन्धमा सिटौला नेतृत्वको समितिले सहमति गरेको २ दिनपछि बुधबार बसेको पदाधिकारी बैठकले असोज ९ गतेभित्र बाँकी रहेको विवाद समाधान गर्न पुनः सोही समितिलाई निर्देशन दिएको छ ।

क्रियाशील विवाद छानबिन समितिले धर्ना बसेका जिल्ला सभापतिहरुसँग छलफल गर्दै

काठमाडौं : क्रियाशील सदस्यता सूची सार्वजनिकको माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफल गर्दैछ। छलफल समितिका सदस्य डा. मिनेन्द्र रिजालको निवासमा हुन लागेको हो। अहिले बिहान साढे नौ बजे क्रियाशील विवाद समाधान समितिसँग बैठक बस्न लागेको सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिए। ‘हामीसँग छलफल…

क्रियाशील विवाद टुंग्याउन कांग्रेस बैठक बस्दै

काठमाडौं । क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न कांग्रेसका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दैछन् । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा २ बजेपछि कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ । बैठकमा क्रियाशील सदस्यता छानविन समितिले टुंग्याउन नसकेका विवाद र समायोजन समितिको निर्णयका आधारमा बाँडिएको क्रियाशील सदस्यताबारे छलफल हुने जनाइएको छ । यसअघि शीर्ष नेताहरुले ५ […]

मापदण्डअनुसार क्रियाशील विवाद समधान गर्न पौडेल समूहको प्रस्ताव

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता विवाद देखिएका ठाँउमा १३औं महाधिवेशनका सदस्यलाई नै आधार मानेर महाधिवेशन जानुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको समूहको छलफलले विवादित स्थानमा १३औं महाधिवेशनका क्रियाशील सदस्यलाई नै आधार मानेर महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालको हो ।‘अहिले हामी महाधिवेशनको समयसीमाको हिसाबले एकदमै चापमा छौं। […]

क्रियाशील सदस्यताबारे तीन विषयमा समाधान खोज्न तीन नेता जुटे छलफलमा

नेपाली काँग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ११ : ३० बजेबाट छलफल सुरु भएको हो ।क्रियाशील सदस्यता छानबिन समितिले निरूपण गर्न नसकेको क्रियाशील सदस्यताको समाधान खोज्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला छलफलमा जुटेका हुन् ।शीर्ष नेतात्रयलाई सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकले साथ दिएका छन् । बिहीबारको पदाधिकारी