क्रियाशील विवाद छानबिन समितिले धर्ना बसेका जिल्ला सभापतिहरुसँग छलफल गर्दै

काठमाडौं : क्रियाशील सदस्यता सूची सार्वजनिकको माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफल गर्दैछ। छलफल समितिका सदस्य डा. मिनेन्द्र रिजालको निवासमा हुन लागेको हो। अहिले बिहान साढे नौ बजे क्रियाशील विवाद समाधान समितिसँग बैठक बस्न लागेको सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिए। ‘हामीसँग छलफल…

सम्बन्धित सामग्री

डडेलधुरा विवाद कायमै, संस्थापनइतरले आँखा चिम्लियो ?

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल–शेखर कोइराला पक्षबीच भएको बैठक सम्पन्न भएको छ । डडेलधुरा जिल्लाको अधिवेशनका विषयमा छलफल गर्न बोलाइएको बैठक भर्खरै सम्पन्न भएको हो ।  बैठकमा सहभागी एक नेताका अनुसार भएका क्रियाशील विवाद मिलाएर मंगलबार हुने वडा अधिवेशन गर्ने विषयमा छलफल भएको छ ।...

पौडेल पक्ष देउवाविरुद्ध आक्रामक बन्दै, एकढिक्का रहन चाक्सीबारीमा छलफल

काठमाडौं, ११ भदौ । नेपाली काँग्रेसको क्रियाशील विवाद समाधानका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधले आज छलफल गरेको छ । पूर्वमहामन्त्री प्रकाशमानसिंहको निवासमा भएको छलफलमा क्रियाशील विवादबारे सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल गर्ने टुंगो लगाएको छ । बैठकबारे जानकारी दिदै काँग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले क्रियाशील सदस्यताबारे विवाद समाधानमा जोड दिए । उनले सभापति […]

धनुषा–४ र सर्लाही–२ को बाँकी राखेर बुझाइयो प्रतिवेदन (प्रतिवेदनसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि अन्तिम तयारी गरिएको छ । महाधिवेशनका मतदाता (क्रियाशील सदस्य)का विषयमा रहेको विवाद बाँकी नै राखेर सो सम्बन्धमा निर्णय गरिएको पाइएको छ । क्रियाशील विवाद समाधान समितिले धनुषा–४ र सर्लाही–२ का विषयमा नेताहरूसँग छलफल गरी यही भदौ १२ गते विवाद टुंग्याउने गरी सोमबार प्रतिवेदन बुझाएको...

प्रकाशमानको घरमा पौडेलपक्षीय नेताको छलफल

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडल समुहको भेला सुरु भएको छ। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा अहिले भेला भइरहेको हो। पार्टीको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएपछि पौडेल समुहका नेता छलफलमा जुटेका हुन्। महाधिवेशन अनिश्चित बनेको छ। क्रियाशील विवाद सुल्झन सकेको छैन। कार्यतालिका प्रभावित बनेको छ, पौडेल समूहका एक नेताले भने, यिनै विषयमा […]

क्रियाशील विवाद टुंग्याउन कांग्रेस बैठक बस्दै

काठमाडौं । क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न कांग्रेसका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दैछन् । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा २ बजेपछि कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ । बैठकमा क्रियाशील सदस्यता छानविन समितिले टुंग्याउन नसकेका विवाद र समायोजन समितिको निर्णयका आधारमा बाँडिएको क्रियाशील सदस्यताबारे छलफल हुने जनाइएको छ । यसअघि शीर्ष नेताहरुले ५ […]

क्रियाशील सदस्यताबारे तीन विषयमा समाधान खोज्न तीन नेता जुटे छलफलमा

नेपाली काँग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ११ : ३० बजेबाट छलफल सुरु भएको हो ।क्रियाशील सदस्यता छानबिन समितिले निरूपण गर्न नसकेको क्रियाशील सदस्यताको समाधान खोज्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला छलफलमा जुटेका हुन् ।शीर्ष नेतात्रयलाई सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकले साथ दिएका छन् । बिहीबारको पदाधिकारी

कांग्रेस पदाधिकारी बैठक बस्दै : क्रियाशीलता विवादका कारण महाधिवेशनबारे अन्योल

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका संशोधन साथै क्रियाशील विवाद निरुपणलगायतका विषयमा छलफल गर्न आज विहीबार पदाधिकारी बैठक बस्दैछ ।