क्रियाशील सदस्यताबारे तीन विषयमा समाधान खोज्न तीन नेता जुटे छलफलमा

 नेपाली काँग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ११ : ३० बजेबाट छलफल सुरु भएको हो ।क्रियाशील सदस्यता छानबिन समितिले निरूपण गर्न नसकेको क्रियाशील सदस्यताको समाधान खोज्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला छलफलमा जुटेका हुन् ।शीर्ष नेतात्रयलाई सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकले साथ दिएका छन् । बिहीबारको पदाधिकारी

सम्बन्धित सामग्री

संसदीय दलको नेता छान्न मतदान सुरु भएन, मोबाइल लग्न पाउने कि नपाउने विषयमा विवाद

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरमा आज मतदान तय भएको छ। आज बिहान ८ बजेदेखि नेता छान्न मतदान हुने बताइए पनि हालसम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन। मतदान स्थलमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद…

संसदीय दलको नेता चयनका विषयमा छलफल भइरहेको छ : उपसभापति गुरुङ

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको बताउनुभएको छ । दलको नेता बन्नका लागि नेताहरूबीच प्रतिस्पर्धा भइरहे पनि कसलाई बनाउने भन्ने विषयमा अझै टुङ्गो नलागेको उहाँको भनाइ छ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ (काउन)को चौथो राष्ट्रिय महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै उहाँले संसदीय […]

संसदीय दलको नेता चयनका विषयमा छलफल भइरहेको छ : उपसभापति गुरुङ

बुटवल– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको बताएका छन्। दलको नेता बन्नका लागि नेताहरूबीच प्रतिस्पर्धा भइरहे पनि कसलाई बनाउने भन्ने विषयमा अझै टुङ्गो नलागेको उनको भनाइ छ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै उनले संसदीय दलको नेतामा व्यक्तिभन्दा […]

उम्मेदवारका विषयमा जनताले उचित मूल्याङ्कन गर्नेछन् : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताए ।“चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक हो, तर कस्तो जनप्रतिनिधि चुन्ने भन्ने विषय जनताको हो, उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्छन्, हामी सबैको काम र हैसियत जनताले देखेकै छन्”,

फाेहाेरकाे विषयमा राजनीतिकरण गरिनु हुँदैन: नेता सिंह

काठमाडाैँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडाैँ महानगरपालिकाकाे फाेहाेरकाे विषयमा राजनीति गर्न नहुने बताएका छन्। आज शनिबार बिहान काठमाडौँ महानगरपालिका- १० मा आयोजित सामदायिक सभा हल उद्घाटन कार्यक्रममा बाेल्दै नेता सिंहले फोहोरमा राजनीतिकरण भएको बताउँदै महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतिकरण गर्न नहुने धारणा राखेका हुन्। उनले भने, ‘हामीले गरेका कामबाट समुदायले राहत […]

गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने : नेता कोइराला

चितवन । नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलबिचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए । अहिले संवाद चलिरहेको उनको भनाइ थियो । आज साँझसम्म गठबन्धनभित्र टुङ्गो लाग्ने भन्दै उनले निर्णय नआएसम्म केही भन्न नसकिने बताए । […]

एमसिसीका विषयमा काँग्रेसका नेता र कार्यकर्ता बोल्न डराए : सहमहामन्त्री डा महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अमेरिकी अनुदानमा आधारित एमसिसी सम्झौताका विषयमा सत्य बोल्न कोही पनि डराउन नहुने बताएका छन् । विर्तामोडस्थित कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले एमसिसीका विषयमा कांग्रेसका नेता र कार्यकर्ता पनि बोल्न डराउने गरेको उल्लेख गरे । भारत, चीन, कोरिया, जापान, युरोपियन युनियनलगायतबाट नेपाललाई वर्षेनी अनुदान र ऋणमा आधारित सहयोग प्राप्त हुने गरेको उल्लेख गर्दै सहमहामन्त्री महतले अमेरिकाले दिने सहयोगमा फरक मापदण्ड र

न्यायालयको विषयमा चिन्ता छ : नेता पौडेल (भिडियो)

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले न्यायालयमा देखिएको विषयमा चिन्ता लागेको बताएका छन् । मंगलबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले न्यायालयका विषयमा कांग्रेसलाई चिन्ता रहेको बताए । तर न्यायालयमा राजनीतिक हस्तक्षेप हुन नहुने उनले बताए । उनले कांग्रेसले न्यायलयमा हस्तक्षेप नगर्ने बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषदमा भाग मागेको विषय […]

भाजपा नेता उपाध्यायले भने : नेपालमा हिन्दू राष्ट्रका विषयमा जनमतसंग्रह गरिनुपर्छ

काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले हिन्दू राष्ट्रका विषयमा नेपालमा जनमतसंग्रह गरिनुपर्ने बताएका छन् । बुधबार रिपोटर्स क्लबले गरेको साक्षात्कारमा उहाले जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको उनले टिप्पणी गरे । राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने उहाको भनाइ छ । उपाध्यायले नेपाल र भारतबीच ऐतिहासिक र […]

शंकर पोखरेल भन्छन्– जसपासँग कतिपय नीतिगत विषयमा विमति छ

सत्तारुढ एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपासँग कतिपय नीतिगत विषयमा विमति रहेको बताएका छन् । उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आलोचना भइरहेका वेला पोखरेलले जसपा बदलिने विश्वास लिएका...