कांग्रेस ‘क्रियाशील विवाद’ मिलाउन सिटौला, रिजाल र लेखकलाई चार दिनको समय, गर्न सक्लान् त समाधान ?

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका लागि तीन जना केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखकलाई विवाद समाधान गर्न जिम्मा दिएको हो । हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता विवाद छिटो हल गर्ने निर्णयसमेत गरेको छ । सिटौला, रिजाल र लेखकलाई चार […]

सम्बन्धित सामग्री

हामी सय दिनको दौडमा छैनौँ, ५ वर्षका योजना छन् : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर बालेन्द्र शाहले आफूहरू सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरूमा काम गरिरहेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफूहरू अझै केही समय गाली र आलोचना मात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र […]

गठबन्धनभित्रको समस्या समाधान गरेर प्रदेश कमिटीमा पठाउन एक दिनको समय

कर्णालीमा सत्ता गठबन्धनबीच तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेश कमिटीमा निर्णय पठाउन समय दिइएको छ। सोमबार वीरेन्द्रनगरमा बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । कर्णालीका डोल्पा, मुगु र सल्यान जिल्लामा गठबन्धन भत्किसकेको छ भने अन्य जिल्लाहरुमा पालिकाको भागबण्डामा सहमति जुट्न सकिरहेको छैन । नेपाली काँग्रेस प्रदेश सभापति ललितजङ्ग शाहीले गठबन्धनभित्रको समस्या समाधान गरेर मंगलबारसम्म प्रदेश कमिटीमा पठाउन निर्देशन दिइएको रातोपाटीलाई

जसपा केन्द्रीय समितिको दोस्रो दिनको बैठक बस्दै

जनता समाजवादी पार्टी नेपालको दोस्रो दिनको केन्द्रीय समिति बस्न लागेको हो । कालिकास्थानको एक पार्टी प्यालेसमा हिजोदेखि सो बैठक सुरु भएको हो । पहिले दिनको बैठकमा स्थानी तह निर्वाचन निर्देशिका २०७८ मा छलफल गरी त्यसलाई पारित गरेको छ । आजको बैठकमा संगठनात्मक प्रतिवेदन र विधान अधिवेशनलगायतका विविध प्रस्तावमा छलफल हुने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।पार्टीमा यसअघि देखिएको विभिन्न विवाद समाधान भइसकेको र पार्टी एक ढिक्का भएर चुनावमा जाने जसपा संघीय परिषद्को बैठकले घोषणा गरेको थियो । परिषद्को

मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन

काठमाडौं : सरकारले मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन गरेको छ।भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले श्याम श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको मन्त्री शशि श्रेष्ठले जानकारी दिइन्।शुक्रबार संसदको राज्य निर्देशक सिद्धान्त समितिको बैठकमा मन्त्री श्रेष्ठले कार्यदल गठन भएको जानकारी दिएकी हुन्। उनका अनुसार कार्यदलमा अधिकारकर्मी र मन्त्रालयका कर्मचारीहरू छन्। कार्यदलमा अधिकारकर्मी गणेश बिकलगायत छन्।कार्यदललाई १५ दिनको म्याद दिइएको र कार्यदलले समस्या समाधानको उपाय एव

संवादमार्फत समाधान खोज्दै सभामुख

काठमाडौं । प्रमुख प्रतिक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरे । तर, पछिल्ला केही दिनको तुलनामा प्रतिनिधिसभाको आइतबारको बैठकको दृश्यमा केही फरक देखियो । यसले संवादको वातावरण बन्दै गएको संकेत मिलेको छ । अघिल्ला दिनमा मर्यादापालक र सांसदहरूबीच घम्साघम्सी देखिएको थियो । प्रतिस्थापन बजेट पेस गर्ने क्रममा एमाले सांसदहरूले काँधमा चढेर […] The post संवादमार्फत समाधान खोज्दै सभामुख appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यी विषय टुंग्याउन कांग्रेसका शीर्ष नेताले लिए ५ दिन समय

‘विवाद देखिएका ठाउँबारे समाधान खोज्न शीर्ष नेताहरूले ५ दिनको समय लिनुभएको छ। त्यसपछि निर्वाचन समितिले आफ्नो काम सुरू गर्छ,’ उनले भने।

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरू

नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक बालुवाटारमा शुरू भएको छ । महाधिवेशन आयोजक कमिटी भंग गरेपछि शुक्रवार पहिलो दिनको बैठक बसेको थियो । पार्टीमा देखिएको विवाद समाधान र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल भइरहेको छ । शुक्रवारको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका एमालेका २३ सांसदलाई सोमवार साँझसम्म हस्ताक्षर फिर्ता लिने समय दिएको छ । एमाले बैठक शुरू हुनुअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको थियो ।...