क्रियाशील विवाद टुंग्याउन कांग्रेस बैठक बस्दै

काठमाडौं । क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न कांग्रेसका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दैछन् । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा २ बजेपछि कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ । बैठकमा क्रियाशील सदस्यता छानविन समितिले टुंग्याउन नसकेका विवाद र समायोजन समितिको निर्णयका आधारमा बाँडिएको क्रियाशील सदस्यताबारे छलफल हुने जनाइएको छ । यसअघि शीर्ष नेताहरुले ५ […]

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक बस्दै : क्रियाशीलता विवादका कारण महाधिवेशनबारे अन्योल

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका संशोधन साथै क्रियाशील विवाद निरुपणलगायतका विषयमा छलफल गर्न आज विहीबार पदाधिकारी बैठक बस्दैछ ।

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक कांग्रेस महाधिवेशन र क्रियाशील विवाद विषयमा केन्द्रित रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। प्रधानमन्त्री निवास बालुवाटारमा राख्ने गरिएको बैठकबारे तीव्र आलोचना भएपछि देउवा निवासमै बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले […] The post कांग्रेस पदाधिकारी बैठक बस्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.