कांग्रेस क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन शीर्ष नेतालाई पनि हम्मे, पाँच दिने म्याद सकिँदा पनि लागेन टुंगो

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादको किचलो अझै टुंगो लाग्न सकेको छैन। रमेश लेखक संयोजक रहेको क्रियाशील विवाद छानबिन समितिले विवाद टुंगो लगाउन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी सुम्पेको थियो। गत बिहीवार यस विषयमा शीर्ष नेताले समाधान निकाल्ने निष्कर्ष निकालेको थियो। बिहीवार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा…

सम्बन्धित सामग्री

अझै टुंगिएन कांग्रेस क्रियाशील सदस्यता विवाद

महाधिवेशनको संशोधित तिथि नजिकिंदै गर्दा सत्ता नेतृत्व गरेको नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विवाद अझै साम्य भएको छैन । पछिल्लो समय फाराम नभरेका व्यक्तिलाई पनि क्रियाशली सदस्यता सदर गरिदिएको भन्दै हिमाली जिल्ला रसुवामा विवाद उत्पन्न भएको छ । कांग्रेसको सदस्यता छानविन समितिले नै क्रियाशील सदस्यता फाराम नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको हो । नेपाली …

काभ्रेमा कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा

काभ्रे, असोज ३ । नेपाली कांग्रेसको वडा अधिवेशन नजिकिएसँगै काभ्रेमा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । जिल्लाले सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको क्रियाशील सदस्यको नाम केन्द्रले काटेको भन्दै असन्तुष्ट पक्षले बनेपामा रहेको कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । शनिबार नेपाली कांग्रेस काभ्रेका उप–सभापति गोविन्द थापाको नेतृत्वमा तालाबन्दी गरिएको हो । तत्कालिन फोरम लोकतान्त्रिकबाट […]

कांग्रेस क्रियाशील सदस्यता विवाद भोलिसम्म टुङ्ग्याउने सहमति

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता शनिबार दिउँसोसम्म टुङ्ग्याउने सहमति भएको छ । शुक्रबार भएको शीर्ष नेताहरुको बैठकले सार्वजनिक हुन बाँकी रहेका १२ जिल्लाको क्रियाशील सदस्यता शनिबार दिउँसो १ बजेसम्म टुङ्ग्याएर निर्वाचन समितिलाई सार्वजनिक गर्न दिने सहमति भएको एक नेताले जानकारी दिए । उनका अनुसार कृष्ण सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य […]

कांग्रेस क्रियाशील सदस्यता ‘विवाद समाधानको प्रतिवेदन’ देउवालाई बुझाउने तयारी

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानमा लागेका नेताहरुले आज सभापति शेरबहादुर देउबालाई प्रतिबेदन बुझाउने तयारी भएको छ । आइतबार नै प्रतिबेदन बुझाउने भनिए पनि केही विषयमा फेरि विवाद देखिएपछि अन्तिम समय प्रतिवेदन बुझाइएको थिएन ।   लगभग विवाद सबै मिलेकाले आज साँझसम्म सभापति देउबालाई प्रतिवेदन बुझाउने नेता रमेश लेखकले जानकारी दिए । क्रियाशील सदस्यता विवाद […]

कांग्रेस क्रियाशील सदस्यता विवाद शीर्ष नेताको जिम्मा, पाँच दिनभित्र समाधान गर्ने

काठमाडौं, साउन १४ । नेपाली कांग्रेसले बाँकी रहेको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र मिलाउने भएको छ । विवाद मिलाउने जिम्मा शीर्ष नेताहरुले लिएका छन् । क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका बारा, सप्तरी, धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २ तथा सिन्धुपाल्चोक र रसुवाको विवाद शीर्ष नेताहरुले समाधान खोज्ने भएका हुन् । बिहीबार सभापति […]

कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पदाधिकारीलाई

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद समाधानको जिम्मा पार्टीका पदाधिकारीलाई दिइएको छ । क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका विवाद शीर्ष नेताहरुले पाँच दिनभित्र मिलाउन समय लिएका हुन् । बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले बारा, सप्तरीका सबै क्षेत्र, धनुषा-४, सर्लाही-२ का साथै रसुवा र सिन्धुपाल्चोकमा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यताका सम्बन्धमा […]

कांग्रेस क्रियाशील सदस्यता विवाद अब ४ प्रतिशत मात्रै!

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले त्रुटी सच्याएर प्रतिवेदन बुझाएको छ। हिजो बसेको कांग्रेस पदाधिकारी बैठकले छानविन समितिलाई प्रतिवेदन बुझाउन २४ घण्टाको समय दिएको थियो। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा...

जटिल बन्दै कांग्रेस क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसको १४ औ महाधिेवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ ।क्रियाशील सदस्यता नविकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्यूनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ठ कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरु संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दे पार्टी केन्द्रीय […]

कांग्रेस क्रियाशील सदस्यता विवाद : म्याद सकियो, छानबिन सकिएन

धाँधली भएको भन्दै बाराका पूर्वसांसद लालबाबु सिंहसहितका नेता कार्यकर्ता चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै बाराका चारवटै निर्वाचन क्षेत्रका नेता कार्यकर्ताहरूले चार दिनदेखि कांग्रेसको केन्द्रीय...