रामचन्द्र पक्षका जिल्ला सभापतिहरुको देउवालाई प्रश्न : कुन कुन जिल्लामा क्रियाशील विवाद समाधान भयो?

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्यता विवाद टुंगो लगाउन ध्यानाकर्षण गराएका छन्। भदौ २ गतेसम्ममा क्रियाशील सदस्यता विवाद टुंग्याउने भनिए अझै विवाद समाधान हुन नसकेपछि जिल्ला सभापतिहरुले देउवालाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। उनीहरुले केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता सम्वन्धी…

सम्बन्धित सामग्री

डडेल्धुरामा क्रियाशील विवाद समाधान गरी पुनः वडा अधिवेशन गर्न माग

काठमाडौं । क्रियाशील सदस्यता विवाद समाधान गरी जिल्लामा पुनः वडा अधिवेशन सुरु गर्न डडेल्धुराका जिल्ला सभापति कर्ण बहादुर मल्लले आग्रह गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता विवाद समाधान गरी पुनः वडा अधिवेशन गर्न आग्रह गरेका हुन् ।  राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै स्वयं केन्द्रीय सभापति शेरबहादुर देउवाको हस्तक्षेपमा...

दसैँअघि प्रदेश–२ का जिल्लाहरूमा कांग्रेस ‘वडा अधिवेशन असम्भव’

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर–२ का ६ जिल्लामा वडा तहको अधिवेशन अनिश्चित बनेको छ । दसैँअगावै क्रियाशील सदस्यता विवाद समाधान गरेर वडा अधिवेशन गर्ने भनिएको थियो । तर, क्रियाशील विवाद समाधानका लागि भएका सहमति तत्काल कार्यान्वयन असहज बनेको छ । सहमति कार्यान्वयन कार्यदलका एक सदस्यले तत्काल विवाद समाधान असम्भव...

कांग्रेस क्रियाशील विवाद सुल्झाउन उच्चस्तरीय समिति असफल, कार्यविधिमै जुटेन सहमति

क्रियाशील सदस्यता विवाद सम्बन्धमा सिटौला नेतृत्वको समितिले सहमति गरेको २ दिनपछि बुधबार बसेको पदाधिकारी बैठकले असोज ९ गतेभित्र बाँकी रहेको विवाद समाधान गर्न पुनः सोही समितिलाई निर्देशन दिएको छ ।

क्रियाशील विवाद छानबिन समितिले धर्ना बसेका जिल्ला सभापतिहरुसँग छलफल गर्दै

काठमाडौं : क्रियाशील सदस्यता सूची सार्वजनिकको माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफल गर्दैछ। छलफल समितिका सदस्य डा. मिनेन्द्र रिजालको निवासमा हुन लागेको हो। अहिले बिहान साढे नौ बजे क्रियाशील विवाद समाधान समितिसँग बैठक बस्न लागेको सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिए। ‘हामीसँग छलफल…

मापदण्डअनुसार क्रियाशील विवाद समधान गर्न पौडेल समूहको प्रस्ताव

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता विवाद देखिएका ठाँउमा १३औं महाधिवेशनका सदस्यलाई नै आधार मानेर महाधिवेशन जानुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको समूहको छलफलले विवादित स्थानमा १३औं महाधिवेशनका क्रियाशील सदस्यलाई नै आधार मानेर महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालको हो ।‘अहिले हामी महाधिवेशनको समयसीमाको हिसाबले एकदमै चापमा छौं। […]

क्रियाशील सदस्यताबारे तीन विषयमा समाधान खोज्न तीन नेता जुटे छलफलमा

नेपाली काँग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ११ : ३० बजेबाट छलफल सुरु भएको हो ।क्रियाशील सदस्यता छानबिन समितिले निरूपण गर्न नसकेको क्रियाशील सदस्यताको समाधान खोज्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला छलफलमा जुटेका हुन् ।शीर्ष नेतात्रयलाई सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकले साथ दिएका छन् । बिहीबारको पदाधिकारी