कृषि अनुसन्धानमा लगानी बढाउनुपर्नेमा जोड

नेपालमा कृषि अनुसन्धानका लागि लगानी बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

सम्बन्धित सामग्री

कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्नेमा विज्ञको जोड

कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्ने विज्ञले जोड दिएका छन्।खाद्यका लागि कृषि अभियानको आज आइतबार आयोजना गरेको आवधिक योजनामा खाना र खेतीपाती पर्यावरणीय कृषिको प्रस्तावना विषयक छलफल कार्यक्रममा यस्तो धारणा राखेका हुन्।...

आगामी बजेटमा कृषि क्षेत्रमा लगानी बढाउन सांसदको माग

काठमाडाैँ – दिगो विकास तथा सुशासन समितिमा समिति सदस्यहरुले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा अधिकांश सदस्यले कृषि क्षेत्रमा लगानी बिस्तार गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका हुन्। उनीहरुले पुराना बीउ बिजनको प्रोत्साहन गर्दै कृषि उद्योगको स्थापना गर्न आवश्यक रहेको बताए। समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा […]

कृषि वन प्रवर्द्धन एकीकृत नीतिमा जोड

सरोकारवालाहरुले कृषि वन प्रवर्द्धनका लागि विभिन्न सरकराी तथा गैर सरकारी निकायबीच समन्वय र एकीकृत नीति आवश्यक रहेको बताएका छन् । सरकारले वनबाटै मुलुकले आर्थिक समृद्धि गर्न कृषि वन खेती बिस्तारको अवधारणा अघि सारे पनि कार्यान्वयन भने प्रभावकारी हुन नसकेको उनीहरुको गुनासो छ । नीतिगत झन्झटका कारण वनक्षेत्रमा निजी लगानी पनि सुनिश्चित हुन नसकेको उनीहरुको भनाइ […]

सार्वजनिक र निजी क्षेत्रबीच साझेदारी हुनुपर्नेमा जोड

प्रदेश–१ को कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउनका लागि सार्वजनिक र निजी क्षेत्रबीच साझेदारी हुनुपर्नेमा जोड दिइएको छ ।कृषि उत्पादनमा सम्भावना बोकेको भए पनि निजी क्षेत्रको पर्याप्त लगानी हुन नसकेका कारण प्रदेश–१ को कृषि व्यवसायको विकासमा अझै चुनौती रहेको जनाइएको छ ।नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको प्रदेश १ को कृषि क्षेत्रमा […]

कृषिमा डेढ खर्ब सहुलियत कर्जा लगानी

स्थानीय स्तरमा उत्पादन गर्न सकिने खाद्यान्न पनि आयात गर्न थालिएपछि केही वर्षयता कृषि र पशुपालनमा जोड दिन सहुलियतपूर्ण कृषि कर्जाको व्यवस्था गरिएको हो।...

कृषिक्षेत्रको विकासमा कृषि कर्जाको योगदान

बैंक तथा वित्तीय संस्थाहरूले कृषि कर्जा त्रासभन्दा भरोसाको केन्द्र हो भन्ने मनोभावनाका साथ लगानी वृद्धितर्फ थप जोड दिन ढिला भइसकेको देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कृषियोग्य जमिन हेर्दा कुल भूभागको करिब २१ प्रतिशत अर्थात् ३ हजार ९१ हेक्टर देखिन्छ । सरकारले कृषिक्षेत्रको विकासका लागि सयौं नीति तथा कार्यक्रम ल्याएको छ । […]

‘नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्छ’

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिदै नेपालको जलविद्युत, पर्यन, कृषि, जडिबुटी लगायतका क्षेत्रमा लगानी हुनुपर्ने बतानुभएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यलय रहेको ‘आइडिया ग्रुप’ गैरआवसीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको नेपाली परियोजना उद्घाटन कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनका …

आयात प्रतिस्थापन गर्न कृषिमा सरकारको जोड, बीमा अनुदान ८० प्रतिशत पुर्याइयो

सहकारी संस्थाहरूको भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नपर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माले जानकारी गराउनुभयो ।

कृषिमन्त्री अर्याल भन्छिन् : कृषिमा विदेशी लगानी आवश्यक

काठमाडौं । किसानहरुले कृषिमा विदेशी लगानी ल्याउन नहुने भन्दै विरोध गरिरहेका बेला कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्मा अर्यालले कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभएको छ । सोमबार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरु छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठुलो लगानी जरुरी भएकोले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभएको हो । कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामथ्र्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उहाँको भनाई छ । किसानलाई नोक्सान हुने क्षेत्रमा नदिनेगरी, किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्राउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज कृषि क्षेत्रमा ठुलो लगानीको जरुरी पनि छ । ठुलो लगानीको जरुरी छ भन्दा हाम्रो क्षमताले भ्याउँदैन । कृषि क्षेत्रको विकासको निम्ति आजा ठुलो लगानी गर्नुपर्ने कुरा सरकार आफै एक्लैले गर्नसक्ने ठाउँमा छैन । कृषि क्षेत्रको विकास गर्नको निम्ति हाम्रो सामथ्र्यले भेटेन । हाम्रो लगानीले मात्रै भेटेन । विदेशी लगानीहरु पनि आकर्षित गरेर कृषि क्षेत्रको विकास गरौँ ।’ उहाँले उत्पादन र निर्यात बढाउन पनि विदेशी लगानी ल्याउनुपर्नेमा जोड दिनुभयो । विदेशी लगानी आउँदा नेपाली किसानलाई मर्का नपर्ने उहाँको दाबी छ । ‘हाम्रा साना व्यवसायी किसानहरुलाई मार्नेगरी होइन । उहाँहरुको संरक्षण गर्नेगरी, उहाँहरुको अझै थप विकास गर्नेगरी, कृषि क्षेत्रको हाम्रो सम्भावना छ’ मन्त्री अर्यालले भन्नुभयो, ‘उत्पादन बढाऔँ । निर्यात पनि गर्ने । हामिलाई नोक्सान हुने क्षेत्रमा होइन । हाम्रो किसानहरुलाई निरुत्साहित बनाउनेगरी होइन । हाम्रो किसानहरु, व्यवसायीहरुलाई पनि उत्साहित बनाउने अनि हामीलाई नोक्सान हुने क्षेत्रमा पनि नदिने । हामीलाई नोक्सान नहुने, हाम्रा व्यवसायी किसानहरु जो छन् तिनलाई पनि प्रोत्साहित गरिरहन पाइने, संरक्षण गर्न पनि पाइने, हामीले लगानी गर्न नसकेका यावत् क्षेत्रहरु छन् । ति क्षेत्रमा हामीले कृषि लगानी गर्ने र हाम्रो कृषि क्षेत्रको विकास गर्ने ।’ मन्त्री अर्यालले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौँको संख्यामा रोजगारी सिजर्ना सिर्जना गर्ने पनि बताउनुभयो । ...

कृषिमा विदेशी लगानी बारे छलफल प्रत्यायोजित व्यवस्थापन समितिमा

कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदा साना किसानहरुलाई मार्का नपर्ने गरी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारको बैठकमा सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्राउँदा देश भित्रका साना किसानहरुलाई मार्का पर्ने भएकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।कृषिमा विदेशी लगानी भित्राउँदा सरोकारवालासँग गहन छलफल गर्नुपर्ने बताए । सरोकारवालाको छलफल बिना […]