कृषि वन प्रवर्द्धन एकीकृत नीतिमा जोड

सरोकारवालाहरुले कृषि वन प्रवर्द्धनका लागि विभिन्न सरकराी तथा गैर सरकारी निकायबीच समन्वय र एकीकृत नीति आवश्यक रहेको बताएका छन् । सरकारले वनबाटै मुलुकले आर्थिक समृद्धि गर्न कृषि वन खेती बिस्तारको अवधारणा अघि सारे पनि कार्यान्वयन भने प्रभावकारी हुन नसकेको उनीहरुको गुनासो छ । नीतिगत झन्झटका कारण वनक्षेत्रमा निजी लगानी पनि सुनिश्चित हुन नसकेको उनीहरुको भनाइ […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा : कृषि उत्पादन प्रवर्द्धनमा सांसदको जोड

काठमाडौँ, २४ माघ । सांसदहरूले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण आधार कृषि क्षेत्रको उत्पादन, विकास र प्रवर्द्धनमा ध्यान दिन सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरूले निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउन प्रविधिमैत्री र प्रोत्साहनका कार्यक्रम ल्याउन जरुरी भएको उल्लेख गरे । सांसद भुवनबहादुर सुनारले राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार रहेको कृषिको आधुनिकीकरण […]

रोजगारीको अवसर सृजना गर्न कृषि व्यवसायमा जोड दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

गोरखा– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमा रोजगारीको अवसर सृजना गर्न कृषि व्यवसायमा जोड दिनुपर्ने बताएका छन् ।  गोरखाको सिरानचोक गाउँपालिकामा आजदेखि सुरु भएको पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि उत्पादनलाई व्यावसायिक र आत्मनिर्भर बनाउन सके मात्र गाउँमा रोजगारीको प्रशस्त अवसर सृजना हुने बताएका हुन् । मुख्यमन्त्री पाण्डेले […]

कृषि अनुसन्धानमा लगानी बढाउनुपर्नेमा जोड

नेपालमा कृषि अनुसन्धानका लागि लगानी बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

चैते धानको उत्पादन बढाउँ कृषि मन्त्री भुसालको जोड

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा.बेदुराम भुसालले चामलमा नेपाललाई आत्मनिर्भर बनाउँन चैते धानको उत्पादन बढाउँनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि सरकारले सिचाई, बिउँविजन, यन्त्र लगायतका प्रबन्ध मिलाउँन तयार रहेको मन्त्री भुसालले बताए । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज (बुधबार) आयोजना गरेको अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई […] The post चैते धानको उत्पादन बढाउँ कृषि मन्त्री भुसालको जोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कृषि उत्पादन बढाउन यान्त्रिकरणमा जोड : परियोजना प्रमुख जैसवार

बारा । तराईमा किसानहरूको उत्पादन बढाउन यान्त्रिकरणमा जोड दिनुपर्ने प्रधानमन्त्री कृषि परियोजना एकाई प्रमुख हेमचंद्र जैसवारले बताए । दैनिक ज्यालादारीमा काम गर्ने नपाउने अवस्थाको अन्त्यको लागि पनि यान्त्रिकरणमा निर्भर हुनु पर्ने उनले बताए । कृषि व्यवसाय महङ्गी हुदै जादा यान्त्रिकणमा किसान आत्मनिर्भर हुदा कम लागतमा बढी मुनाफा कमाउनमा आफु विश्वस्त रहेको बताए । परियोजना मार्फत […] The post कृषि उत्पादन बढाउन यान्त्रिकरणमा जोड : परियोजना प्रमुख जैसवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कृषि क्षेत्रको विकासका लागि सिचाईको व्यवस्था र छाडा चौपयाको व्यवस्थापनमा जोड

कृषि क्षेत्रको विकासका लागि कपिलवस्तुमा सिचाई र छाडा चौपयाको व्यवस्थापन गरिनु पर्नेमा जोड दिइएको छ । कृषि ज्ञान केन्द्रले तौलिहवामा राखेको संचारकर्मी अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो।...

कृषि बिमामा कृषकको पहुँच बढाउनुपर्नेमा जोड

कृषि तथा पशुपन्छी बिमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पु¥याउनपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।बिमा समितिले गरेको अन्तरक्रियामा सहभागीहरुले कृषि बिमामा कृषकको पहुँच बढाउनुपर्नेमा जोड दिएका हुन् ।राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले हाल पाँच प्रतिशत कृषकमा मात्र सीमित रहेको कृषि तथा पशुपन्छी बिमालाई बढाएर ९५ प्रतिशतभन्दा बढी कृषकको पहुँचमा पु¥याउनका लागि ठोस […]

कृषि क्षेत्रको गुणात्मक परिवर्तनमा जोड

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको औंल्याए । उनले कृषि क्षेत्रको रुपान्तरणको निम्ति प्राथमिकता हुनुपर्ने बताए । कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमुल […]