‘नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्छ’

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिदै नेपालको जलविद्युत, पर्यन, कृषि, जडिबुटी लगायतका क्षेत्रमा लगानी हुनुपर्ने बतानुभएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यलय रहेको ‘आइडिया ग्रुप’ गैरआवसीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको नेपाली परियोजना उद्घाटन कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनका …