कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्नेमा विज्ञको जोड

कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्ने विज्ञले जोड दिएका छन्।खाद्यका लागि कृषि अभियानको आज आइतबार आयोजना गरेको आवधिक योजनामा खाना र खेतीपाती पर्यावरणीय कृषिको प्रस्तावना विषयक छलफल कार्यक्रममा यस्तो धारणा राखेका हुन्।...

सम्बन्धित सामग्री

प्रेस स्वतन्त्रताको रक्षार्थ एकजुट हुनुपर्नेमा जोड

काठमाडौँ, १६ चैत । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरुले प्रेस स्वतन्त्रताको रक्षाका निम्ति सबै सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । महासङ्घको ६९औँ स्थापना दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महासङ्घका पूर्वअध्यक्षहरुले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिए पनि राज्यले बेलाबेलामा प्रेसमाथि अङ्कुस लागाउने काम गर्दै आएको उल्लेख गर्दै उनीहरुले प्रेस स्वतन्त्रताको रक्षाका निम्ति […]

खानेपानीको शुद्धता र गुणस्तर हुनुपर्नेमा नेता बस्नेतको जोड

काठमाडौं, २९ असार । एमाले नेता महेश बस्नेतले खानेपानीको शुद्धता, गुणस्तरीय र सरसफाई हुनुपर्नेमा जोड दिए। स्वच्छ खानेपानी खान पाउनुपर्ने जनताको नैसर्गिक अधिकार भएकाले केयुकेएलले खानेपानी शुद्धिकरणमा विशेष ध्यान दिनुपर्ने बताए। खानेपानीको नियमन गर्ने निकायको सुदृढिकरण, खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्ने विषयमा जोड […]

नेपालको जैविक विविधताकाबारेमा अधययन अनुसन्धान हुनुपर्नेमा जोड

नेपालको जैविक विविधताकाबारेमा अधययन अनुसन्धान हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।...

धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड

संयुक्त राष्ट्रसङ्घ – चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ। इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको हो। संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बिहीबारको बैठकमा पवित्र स्थललाई लिएर इजरायल–प्यालेस्टाइन तनाव बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै […]

नयाँ संसदको पहिलो एजेण्डा नै नागरिकता विधेयक हुनुपर्नेमा जोड

नयाँ आउने संसदको पहिलो एजेण्डा नै ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ हुनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका दिएका छन् । उनीहरुले संविधानले सबैलाई समान अधिकार दिएकाले एकै देशका नागरकलाई भिन्न व्यवहार गर्न नमिल्ने तर्क समेत गरेका छन् । अधिवक्ता सुविन मुल्मीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ अव बन्ने नयाँ संसदले तत्काल पारित गर्नुपर्ने बताए । उनले संविधानले हरेक नेपालीलाई नागरिकता पाउने हकलाई सुनिश्चित् गरेकाले अव आउने संसदले राष्ट्रपतिबाट प्रमाणीकर

परदेशको सीप सदुपयोग हुनुपर्नेमा जोड

काठमाडौँ,२५ कार्तिक । किताब पब्लिसर्सद्वारा पोखरामा आयोजित परदेशको पसिनाः कसरी लिने प्रतिफल ? शीर्षककमा गरिएको ‘वैदेशिक रोजगारी, श्रम आप्रवासन र अवसरका ढोका’ विषयक अन्तक्र्रियामा परदेशको पसिना सदुपयोग हुनुपर्नेमा जोड दिइएको छ । नेपालीले परदेशमा गएर दुःख गरी कमाएको पैसाले यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुगे पनि उक्त योगदानको कदर हुन नसकेको बताउँदै कार्यक्रमका वक्ताले दीर्घकालीनरुपमा यहीँ […]

संघीय शासन प्रणाली अनुसारकै दलीय संरचना हुनुपर्नेमा जोड

स्थानीय जनप्रतिनिधिहरूले संघीय शासन प्रणालीलाई बलियो बनाउन संघीय शासनप्रणाली अनुसारकै दलीय संरचना हुनुपर्नेमा जोड दिएका छन् ।मंगलवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै स्थानीय जनप्रतिनिधिहरूले संघीय शासन प्रणालीलाई बलियो बनाउन हरेक पार्टीमा दलीय सहअस्तित्व हुनुपर्नेमा जोड दिएका हुन् । उनीहरूले स्थानीय तहले बनाएको कानुन संघ र […]

नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड

गण्डकी । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष समारोहमा व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड दिइएको छ । नेपाली जनताको लामो सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन आवश्यक रहेको बताउँदै कार्यक्रमका वक्ताले व्यवस्थासँगै नागरिकको आर्थिक एवम् सामाजिक विकास भएमा मात्र त्यसको सार्थकता सिद्ध हुने बताए । कार्यक्रममा गण्डकी प्रदेशका […]

आन्दोलनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड

माओवादी निकट नेपाली जनप्रगतिशील मञ्च अमेरिकाज क्षेत्रका नेतृत्वले आन्दोलनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । स्थानीय तह निर्वाचनको सम्मुखमा एक अपील जारी गर्दै अमेरिकाज क्षेत्रका अध्यक्ष केशव नेपाल, सचिव प्रकाश अधिकारी तथा क्यानडाका अध्यक्ष अध्यक्ष अशोक खड्का र नेपाली जनप्रगतिशील मञ्च अमेरिकाका तिलक केसीले संयुक्त अपील जारी गर्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारसहित लोकतान्त्रिक शक्तिहरूको ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई अमूल्य मत प्रदान गरी नेपालको लोकतान्

तोकिएकै मितिमा महाधिवेशन हुनुपर्नेमा पौडेल पक्षको जोड

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ। स्थानीय अधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसको आसन्न महाधिवेशन अन्यौलमा परेका बेला पौडेल समूहले केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिएको हो। पौडेल समूहको आइतबार बसेको बैठकमा महाधिवेशनका बारेमा छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए। कांग्रेस महाधिवेशन भदौ १६–१९ मा काठमाडौँमा हुने तय गरिएको छ।