काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध आइफिल टावरमा साम्राज्ञी शाह स्टारर नेपाली फिल्म ‘लण्डन टु पेरिस’को छायांकन हुने भएको छ । फिल्मको बाँकी २५ प्रतिशत छायांकन अर्को सातादेखि पेरिसका विभिन्न थलोमा हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । फिल्मका मुख्य कलाकारहरु साम्राज्ञी र निश्चल खड्कालाई लिएर निर्देशक लामिछाने अर्को साता पेरिसतर्फ उड्दैछन् । ‘हामी पेरिस सुटिङको […]