बिर्तामोड पुग्यो ‘नाई नभन्नु ल ६’, चुनावमा पनि छायांकन नरोकिने

देश चुनावी माहौलले गर्माएको छ । नेता, कार्यकर्तादेखि सर्वसाधारणलाई चुनावले छपक्कै छोएको देख्न सकिन्छ । फिल्म ‘नाई न भन्नु ल ६’ युनिट भने अहिले धमाधम बिर्तामोडमा फिल्म छायांकन गरिरहेको छ ।तिहार अगाडि काठमाडौँबाट छायांकन सुरु भएको फिल्म युनिट बाँकी छायांकन सकाउन बिर्तामोड पुगेको हो । फिल्मका निर्देशक विकाशराज आचार्य हुन् । सेडुल नै यसै समय रहेकोले धमाधम फिल्म छायांकन गरिरहेको निर्देशक विकाश राज आचार्यले बताए ।‘कलाकार प्राविधिक सबैको समय अहिले मिलेको छ । यो समय फिल्म छायांकन

सम्बन्धित सामग्री

कस्तो छ ‘नाई नभन्नु ल ६’ ?

नेपाली चलचित्रमा शृङ्खलाको सुरूआत गरेर सफल भएको उदाहरण हो, ‘नाई नभन्नु ल’ । पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामू आएको दोस्रो शृङ्खला सफल भयो । बालकलाकारमा अनुभव रेग्मी र गायनमा प्रेम परियार पनि स्थापित हुनुभयो । त्यसपछि यसको शृङ्खला बन्ने क्रम अगाडि बढ्दै गयो । यसकै छैटौँ श्रृङ्खला गत वैशाख १ गतेदेखि प्रदर्शनरत छ । …

चलचित्र ‘प्रसाद २’ र ‘नाई नभन्नु ल ६’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । चलचित्र ‘प्रसाद २ र ‘नाई नभन्नु ल ६’को अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । बैशाखको १५ गतेबाट रिलिज हुन लागेको प्रतिक्षित २ वटा चलचित्रको देशभरका मल्टिप्लेक्सले बुकिङ खुल्ला गरेसँगै चलचित्रले कस्तो ओपनिङ व्यापार गर्छ भन्ने प्रतिक्षा समेत बढेको छ । विकासराज आचार्यद्वारा निर्देशित चलचित्र ‘नाई नभन्नु ल ६’ मा प्रियंका कार्की, आँचल […]

चलचित्र जुधाउँदा फाइदा कसलाई? वितरक भन्छन् : यो रोगको कुनै औषधि छैन

काठमाडौं : बैशाख १५ गते एकैदिन ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’, ‘कैदीको पत्र’ र ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’ प्रदर्शन हुँदैछन्। एकैदिन चार फिल्महरु जुध्दा प्रतिस्पर्धा कडा हुने निश्चित छ। हुन त फिल्महरु एकआपसमा धेरै जुध्नु नौलो कुरा होइन। यसअघि पनि बैशाख १ गते ‘जारी’सहित ‘बुलाकी’ र ‘बिहे पास’ रिलिज भए।…

जारीसँग जुध्ने बुलाकीमा पनि जारी प्रथाकै कथा

काठमाडौं । आगामी १ वैशाखमा चारवटा नेपाली चलचित्र प्रदर्शन हुँदै छन् । चलचित्र बुलाकी, जारी, बिहे पास र नाई नभन्नु ल–६ यो मितिमा रिलिज हुने भनिएको छ । तर, नाई नभन्नु ल–६ को प्रचार त्यति सुनिएको छैन । बाँकी तीन चलचित्र अहिले तीव्र प्रचारमा छन् । यसैक्रममा १ वैशाखबाट रिलिज हुने चलचित्र ‘बुलाकी’को बिहीबार काठमाडौंमा […] The post जारीसँग जुध्ने बुलाकीमा पनि जारी प्रथाकै कथा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजबाट ‘नाई नभन्नु ल ६’ को छायांकन सुरु, के चलचित्रबाट बाहिरिएलान् अनुभव ?

काठमडाौं । नेपाली सिने क्षेत्रको बहुप्रतिक्षित मानिएको चलचित्र ‘नाई नभन्नु ल ६’ को आजबाट छायांकन सुरु भएको छ । सुन्धारास्थित काठमाडौं मलको एक रेष्टुरेन्टबाट छायांकन सुरु गरिएको हो । छायांकनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व उप्रेती र एभलिना खड्काको दृश्य खिचिएको छ । आंचलको भने तिहारपश्चात सुट सुरु हुनेछ । विकास राज आचार्यको निर्देशन तथा […]

‘नाई नभन्नु ल ६’ मा आशीर्वाद

काठमाडौँ– निर्देशक विकासराज आचार्य आफ्नो हिट फिल्म  ‘नाई नभन्नु ल’ को छैटौँ सिरिज बनाउँदै छन् । यो फिल्मको छायांकन भाद्रमा सुरु गर्ने उनको तयारी छ ।  नायिका आँचल शर्मालाई मुख्य भूमिकामा राखेर फिल्म बनाउने तयारीमा छन् । यो फिल्ममा विकास र सामिप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद रहनेछ । फिल्ममा आँचलको अपोजिटमा आदर्शवाद क्षेत्रीलाई कास्ट […]

नाई नभन्नु ल ६ मा आँचल

काठमाडौं । कोरोना सँक्रमण मत्थर भएसँगै नेपाली चलचित्रको निर्माण क्रम सुरु भएको छ । यसै क्रममा नाईँ नभन्नु लको नयाँ सृँखला निर्माण हुने भएको छ । यस अघि पाँच सृँखलासम्म निर्माण भएको यो चलचित्र अब ‘नाई नभन्नु ल–६’ निर्माण हुने यसका निर्माता निर्देशक विकाश आचार्यले बताएका छन् । यो चलचित्रको नायिकामा अभिनेत्री आँचल शर्मा चयन […] The post नाई नभन्नु ल ६ मा आँचल appeared first on राजधानी राष्ट्रिय दैनिक.

के मलिकाले गर्लिन् ‘नाई नभन्नु ल ६’ ?

नायिका मलिका महत्तलाई चलचित्रको अफर धेरै छ । पहिलो चरणको लकडाउनपछि मलिकाले अभिनय गरेका म्यूजिक भिडियोले बजारमा सफलता पाएपछि उनको माग चलचित्रमा पनि चुलिएको हो । तर, कुनै पनि चलचित्रका लागि मलिकाले संझौता भने गरिसकेकी छैनन् । चलचित्र ‘नाई नभन्नु ल ६’का लागि मलिकासँग यसको निर्माणपक्षले कुरा अगाडि बढाएको थियो । तर, चलचित्रको काम सुरु […]

यसकारण ‘नाई नभन्नु ल ६’मा वर्षा नहुने

कोरोना भाइरसको कारण ठप्प भएको चलचित्र क्षेत्र चलायमान हुन थालेपछि निर्माताहरु चलचित्र निर्माणमा पनि सक्रिय हुन थालेका छन् । निर्देशक तथा निर्माता विकासराज आचार्य चलचित्र ‘नाई नभन्नु ल ६’को तयारीमा छन् । यसका लागि उनी …