हनुमानढोकामा फिल्म छायांकन गर्दा विदेशीलाई ५५ हजार, नेपालीलाई कति ?

काठमाडौं । विश्व सम्पदामा सूचीकृत थलो हनुमानढोका दरबार क्षेत्रमा कथानक फिल्म छायांकन गर्न विदेशीले प्रतिदिन ५५ हजार रुपैयाँ र नेपालीले २० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०-०८१ का लागि सम्पत्तिसम्बन्धी कर कार्यान्वयनमा ल्याउँदै महानगरले यस्तो व्यवस्था गरेको हो । महानगरले सम्पत्ति करको यस्तो व्यवस्था साउन १ गतेदेखि लागू गर्न भन्दै […]