प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र बनाउने सरकारको लक्ष्य : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । यसले कानुनी, वैज्ञानिक र सामाजिक रुपमा फिल्मलाई समृद्ध बनाउन मद्दत गर्ने उनको भनाइ छ । बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री कार्कीले फिल्म क्षेत्रको विकासका लागि मन्त्रालयले […]