‘उपहार’ छायांकन सेटमा पुगे ओस्कार मनोनित फिल्म निर्देशक एरिक भ्याली

काठमाडौं । यतिबेला रेखा थापाको फिल्म ‘उपहार’को छायांकन काठमाडौंमा भइरहेको छ । शुक्रबार हात्तीसारस्थित सिद्धार्थ बैंकमा फिल्म छायांकन भइरहेको थियो । सुटिङको यो क्षणलाई नियालिरहेका एक विशिष्ठ अतिथि सेटमा थिए । जसले फिल्म क्रिउलाई शुभकामना मात्र दिएनन्, घण्टौं सेटमा बिताए । ओस्कार मनोनित फिल्म ‘क्याराभान’ (हिमालय)का निर्देशक एरिक भ्यालीले शुक्रबारको आधा दिन ‘उपहार’को छायांकन सेटमा […]