‘राजागञ्ज’ सकेका दयाहाङ अब ‘डिग्री माइला’को छायांकन तयारीमा

काठमाडौं । दीपक रौनियारको निर्देशन र रामबाबु गुरुङको निर्माण रहेको फिल्म ‘राजागञ्ज’को छायांकन जनकपुरमा सम्पन्न भएको छ । ४० दिनसम्म जनकपुरसहित पूर्वी नेपालका मोरङ र महोत्तरीमा फिल्म छायांकन भएको थियो । यो फिल्मको छायांकन सकेर अभिनेता दयाहाङ राईसहितको कास्ट एण्ड क्रिउ काठमाडौं फर्किएको छ । दयाहाङ यतिबेला भदौ २९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘नांगो […]