प्रधानमन्त्री ओलीले दिउँसाे चार बजे सम्बाेधन गर्ने

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले अहिले दिँउसाे चार बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।   नेपालकाे संविधानअनुसार प्रत्येक जेठकाे १५ गते बजेट ल्याउने प्रावधान भए पनि गएकाे जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारकाे तयारी छ । यद्यपि विभिन्न क्षेत्रका विज्ञले अध्यादेशमार्फत बजेट ल्याउन नहुने र ल्याए पनि कामचलाउका रूपमा ल्याउ...

सम्बन्धित सामग्री

सेयर बजारको सुधार नयाँ सरकारलाई जनताले गरेको भरोसाको संकेत: प्रधानमन्त्री दाहाल

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुँजी बजारकाे सुधार सरकारको प्राथमिकतामा परेको बताएका छन्। आज मंगलबार प्रतिनिधिसभालाई सम्बाेधन गर्दै नवनियुक्त प्रधानमन्त्री दाहालले यस्ताे बताएका हुन्। साथै, उनले सेयर बजारमा आएको सुधारलाई आफूले नयाँ सरकारलाई जनताले गरेको भरोसाको संकेतकाे रूपमा हेरेको बताएका छन्। ‘सेयर बजारमा आएको पछिल्लो सुधारलाई आफूले नयाँ सरकारलाई जनताले गरेको भरोसाको संकेतकाे रूपमा […]

संसद् बैठक सुरु, प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिँदै

काठमाण्डाै – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाकाे बैठक सुरु भएकाे छ । अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गरिरहनुभएकाे छ ।  आज नै प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासको मत लिन लाग्नुभएकाे हाे ।   प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । माओवादी केन्द्रसहित नेकपा ...

अर्थ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हाल्ने !

काठमाण्डाै – अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्नु हुने भएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै सम्हाल्नु हुने भएकाे हाे । आज बुधवार शर्मामाथि छानबिन गर्न संसदले ११ सदस्यीय समिति गठन गरेपछि उहाँले प्रतिनिधि सभा बैठकमा सम्बाेधन गर्दै राजीनामा दिनुभएकाे हाे । शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७७ काे उपधारा (२) अनुसार देउवालाई अर्थ मन्त्रालयकाे जिम्मेवारी ताेक्नुभएकाे हाे ।शर्मा नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री बन्...

केपी ओलीले संसदमा सम्बाेधन गर्ने

काठमाडाैँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्ने भएका छन्। प्रमुख विपक्षी दलका नेता ओलीले सम्बोधनका लागि समय माग गरेका हुन्। दिउँसाे एक बजे बैठक बस्दै छ। प्रधानमन्त्रीबाट बर्खास्त भएपछि ओलीले पहिलाे पटक संसदमा सम्बाेधन गर्न लागेका हुन्। दाेस्राे पटक संसद पुन:स्थापना भएपछि ओली प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत लिँदा विपक्षमा भाेट […]

बुटवलमा आज ओली नेतृत्वको नेकपाकाे जनसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गर्नेछन्। जनसभालाई सम्बाेधन गर्न प्रधानमन्त्री ओली शनिबार बिहान बुटवल प्रस्थान गर्दै छन्।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्नुहुँदै

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने भएकाे छ । प्रधानमन्त्री ओलीले साेमबार अपराह्न साढे ५ बजे राष्ट्रका नाममा सम्बाेधन गर्ने हुनुभएकाे हाे ।  प्रधानमन्त्री ओलीकाे सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने तय भएकाे छ । ५ बजे मन्त्रिपरिषद्काे बैठक बस्ने र साढे ५ बजे प्र...