श्रीलङ्का : राष्ट्रपतिका लागि ‘महामहिम’ शब्द निषेध गर्ने रनिल विक्रमासिङ्घेकाे घाेषणा

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिकाे रूपमा शपथ लिनुभएकाे छ । देशका प्रधानन्यायाधीश जयन्थ जयसूर्याले विक्रमासिङ्घेलाई शपथ ग्रहण गराउनुभयाे ।  अन्तरिम राष्ट्रपति पदकाे शपथ लिँदै रनिल विक्रमासिङ्घेले दुई वटा महत्त्वपूर्ण घाेषणा गर्नुभएकाे छ । राष्ट्रपतिलाई सम्बाेधन गर्न ‘महामहिम’ शब्द निषेधित गरेकाे र राष्ट्रपतिकाे झण्डा हटाउने निर्णय गरेकाे उहाँले विज्ञप्तिमा भन्नुभएकाे छ ।  यसअघि गएकाे बिहीवार अबेर राति सिङ्गापुर पुग्नुभएका गाेटाबाया राजापाक्षेले श्रीलङ्काकाकाे ...