अर्थ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हाल्ने !

काठमाण्डाै – अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्नु हुने भएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै सम्हाल्नु हुने भएकाे हाे । आज बुधवार शर्मामाथि छानबिन गर्न संसदले ११ सदस्यीय समिति गठन गरेपछि उहाँले प्रतिनिधि सभा बैठकमा सम्बाेधन गर्दै राजीनामा दिनुभएकाे हाे । शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७७ काे उपधारा (२) अनुसार देउवालाई अर्थ मन्त्रालयकाे जिम्मेवारी ताेक्नुभएकाे हाे ।शर्मा नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री बन्...

सम्बन्धित सामग्री

पञ्चेश्वर र पश्चिम सेती परियोजना बनाउँछौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माण प्रक्रिया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माण सुरु भइसकेको बताएका छन् । बैतडीको पाटनमा बुधवार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सेती र महाकाली नदीमा उत्पादन भएको विद्युतले देशको अर्थतन्त्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका लागि भारत सरकार सकारात्मक देखिएकाले उक्त बहुउद्देश्यीय परियोजनाको काम आगामी सरकार

संघीय शिक्षा ऐन ल्याउन प्रतिबद्ध छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलबीच शिक्षा क्षेत्रका विविध विषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा र मन्त्री पौडेलबीच छलफल भएको हो । भेटका क्रममा मन्त्री पौडेलले शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री देउवा समक्ष अनुरोध गरे ।साथै भेटमा विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दी लगायतका विषयमा पनि छलफल भएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्

गभर्नरले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा

३१ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् […]

गभर्नरले नैतिक रुपमा राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । सत्तागठबन्धनको शुक्रबार बालुवाटारमा बसेको बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले अधिकारीले नैतिक रुपमा राजीनामा दिनपर्ने बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारीको नाम अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा […]

अर्थमन्त्रीको राजीनामाबारे अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवा छलफलमा

गणतन्त्रपछि नेपालमा सबैभन्दा बढी विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको राजिनामाका विषयमा विहानैदेखि सत्तारुढ दलका नेताहरु छलफलमा बसेका छन् । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार विहानै देखि प्रचण्ड र देउवा यस विषयमा छलफलमा जुटेका हुन् । देउवालेसमेत जनार्दन शर्मालाई अर्थबाट हटाएर माओवादीकै तर्फबाट अरु कोहिलाई अर्थमन्त्री बनाउने वा अर्थ कांग्रेसलाई दिएर अर्को कुनै मन्त्रालय माओवादीलाई […]

संसदमा आज प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले जवाफ दिने

काठमाडौं : प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बजेटमाथिको छलफमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रिहरुले दिइरहेका छन्। हिजो राति साढे ९ बजेसम्म चलेको बैठकमा विभिन्न १० मन्त्रालयका सम्बन्धित मन्त्रीले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए।आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवा भाजपा कार्यालय जानुको अर्थ के?

प्रधानमन्त्री देउवा बिजेपी कार्यालय पुगेको घटनाप्रति कांग्रेसभित्र मात्रै होइन सत्ता गठबन्धनभित्र पनि असन्तुष्टि देखिएको छ। गठबन्धनको एक घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रमण उचित नभएको टिप्पणी गरेका छन्। काठमाडौँ – तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ स्वदेश फर्किएका छन्। भ्रमणको पहिलो दिनमै प्रधानमन्त्री देउवा भारतीय जनता पार्टीको कार्यालय गएको विषयले […]

'भारत भ्रमण सफल कि असफल परिणामले देखिन्छ'

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केका छन्। गत शुक्रबार ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका प्रधानमन्त्री देउवा आइतबार बेलुकी काठमाडौं फर्के।देउवाको यो भ्रमणका क्रममा चार बुँदे महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनुका साथै चारै परियोजनाको संयुक्त रूपमा उद्घाटन भएको छ। भ्रमणमा भएका सम्झौता शीघ्र कार्यान्वयन कसरी गर्न सकिन्छ? यो भ्रमणको कूटनीतिक र राजनीतिक अर्थ र महत्व के छ? संविधान जारीपछि असन्तुलित सम्बन्ध सुध्रिने दिशामा अघि

एमसीसी संसदबाट पारित हुन्छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताउनु भएको छ । बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले पारित हुने बताउनु भएको हो । उहाँले एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ नभएको पनि दाबी गर्नु भएको छ ।  प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा झुटा प्रचार भइरहेको...

एमसीसी हुबहु पास हुन्छ – प्रधानमन्त्री देउवा

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट हुबहु पास गर्नुपर्ने औंल्याएका छन्। कैलाली सदरमुकाम धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ नभएको बताएका हुन्। ‘एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ छैन’, उनले भने, ‘हुबहु पास हुन्छ।’ उनले काठमाडौँ पुगेपछि पछिसम्मलाई हुनेगरी तत्काल […]