संसद् बैठक सुरु, प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिँदै

काठमाण्डाै – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाकाे बैठक सुरु भएकाे छ । अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गरिरहनुभएकाे छ ।  आज नै प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासको मत लिन लाग्नुभएकाे हाे ।   प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । माओवादी केन्द्रसहित नेकपा ...

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नूहाेस् संसद् बैठक

काठमाडाैँ – प्रतिनिधिसभाकाे बैठक जारी छ। बैठक मंगलबार दिउँसाे १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएकाे हाे। आजकाे प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिँदैछन्। यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज विश्वासकाे मत लिन लागेका हुन्। सरकार गठनका क्रममा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी(जसपा)ले पनि […]