सेयर बजारको सुधार नयाँ सरकारलाई जनताले गरेको भरोसाको संकेत: प्रधानमन्त्री दाहाल

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुँजी बजारकाे सुधार सरकारको प्राथमिकतामा परेको बताएका छन्। आज मंगलबार प्रतिनिधिसभालाई सम्बाेधन गर्दै नवनियुक्त प्रधानमन्त्री दाहालले यस्ताे बताएका हुन्। साथै, उनले सेयर बजारमा आएको सुधारलाई आफूले नयाँ सरकारलाई जनताले गरेको भरोसाको संकेतकाे रूपमा हेरेको बताएका छन्। ‘सेयर बजारमा आएको पछिल्लो सुधारलाई आफूले नयाँ सरकारलाई जनताले गरेको भरोसाको संकेतकाे रूपमा […]

सम्बन्धित सामग्री

युवापुस्तामा सकारात्मक भावना जागृत गर्नुछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन् ।

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल

मनहरी (मकवानपुर), १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकाङ्कमा सुधार देखिएको उल्लेख गर्दै देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त नभएकाले यसका लागि घनिभूत छलफल आवश्यक रहेको बताए। प्रधानमन्त्री दाहालले आगामी नीति कार्यक्रम […]

मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको संकेत होः प्रधानमन्त्री दाहाल

अर्घाखाँची – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो वर्ष  निजी क्षेत्र सङ्कटमा रहेकामा यस वर्ष क्रमशः सुधार आई उद्यमी व्यवसायीमा उत्साह सञ्चार भएको बताएका छन्। नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आज आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अघिल्लो वर्ष आर्थिक सङ्कटका कारण सार्वजनिक मेला–महोत्सव विरलै हुने गरेकामा […]

तत्काल सेवा प्रवाहमा सुधार गर्न लागिहालौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका सचिव र कर्मचारीहरूलाई तत्काल सेवा प्रवाहमा सुधार गर्ने गरी काम थाल्न निर्देशन दिएका छन् । उनले नागरिकले तत्काल शासकीय सुधार खोजिरहेको भन्दै त्यसका लागि तत्काल र दीर्घकालीन रूपमा के कसरी सुधार गर्न सकिन्छ भन्नेमा केन्द्रित गर्न निर्देशन दिए ।

राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु: प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले आजदेखि सुरु गरेको रुपान्तरण विशेष अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले हैरानी व्यहोर्नु नपरोस् भनेर सेवा प्रवाहमा सुधार थालिएको बताए । “जनताले दैनिक भोग्दै आएका समस्या समाधान गर्न […]

शिक्षालाई जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई जीवनउपयोगी बनाउनुपर्ने बताएका छन् । सोमबार पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार गर्नुपर्ने बताएका हुन् । शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको […]

सरकार फेरिइरहने तर जनताको जीवनस्तर नफेरिने चित्र बदल्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक सेवा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले विभिन्न सरकारी निकायमा देखिएका बेथिति र ढिलासुस्तीमा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् ।

पुँजी बजारमा देखिएको सकारात्मक अपेक्षालाई विश्वासमा बदल्छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवीनतम प्रविधिलाई आत्मसाथ गर्दै अर्थतन्त्र सुधार गर्न सरकार लागि पर्ने बताएका छन् ।

भाषण कम, जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा जनता र देशको पक्षमा काम गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको बताएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताका हुन् ।