चीनले विश्वका राजनीतिक दलहरुको सम्मेलन गर्दै, प्रधानमन्त्री ओलीलगायतका नेताले सम्बाेधन गर्ने

एजेन्सी । चिनले विश्वका विभिन्न देशका पार्टीहरुलाई समेटेर राजनीतिक सम्मेलन गर्ने भएको छ । चिनिया कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्न लागेको हो । नेपलाी समय अनुसार भोलि साँझ ६ बजेपछि सुरु हुने उक्त सम्मेलनलाई ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ नाम दिइएको छ । सम्मेलनमा चिनियाँ कम्युनिष्ट […]

सम्बन्धित सामग्री

बाेरिस जाेनसनद्वारा दलका नेताबाट राजीनामा, केही समय प्रधानमन्त्रीमा निरन्तरता

बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले कन्जर्भेटिभ पार्टीकाे नेता पदबाट राजीनामा दिनुभएकाे छ । आज बिहीवार पार्टीकाे नेता पदबाट राजीनामा दिनुअघि उहाँले राष्ट्रका नाममा सम्बाेधन गर्नुभयाे ।  बाेरिस जाेनसनले पार्टीकाे नेताबाट राजीनामा दिए पनि अर्को प्रधानमन्त्री चयन हुनु अघिसम्म प्रधानमन्त्रीका रूपमा रहिरहनु हुनेछ । यही गर्मीयाममा कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व छान्ने प्रक्रिया सुरु हुने र आउँदाे अक्टाेबरमा पार्टी सम्मेलन हुनुअघिसम्म नयाँ प्रधानमन्त्रीकाे घाेषणा हुने बीबीसीले जनाएकाे छ । उहाँले नयाँ ने...

बिम्सटेकमा सहभागी हुन परराष्ट्रमन्त्री श्रीलंकामा, बिहीबार फर्कने

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खडका श्रीलंका पुगेका छन् ।औपचारिक रुपमा बुधबारबाट सुरु हुने बिमेस्टेक सम्मेलन उद्घा‍टन अघि मंगलबार आयोजना गरिएको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री खडका कोलोम्बो पुगेका हुन् । बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रुपमा सम्बाेधन गर्ने उक्त सम्मेलनको अध्