बुटवलमा आज ओली नेतृत्वको नेकपाकाे जनसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गर्नेछन्। जनसभालाई सम्बाेधन गर्न प्रधानमन्त्री ओली शनिबार बिहान बुटवल प्रस्थान गर्दै छन्।