बिमस्टेककाे पाँचाै सम्मेलनलाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवा (भिडियाे)

बिमस्टेककाे पाँचाै सम्मेलनलाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवा

सम्बन्धित सामग्री

देउवा र ओली सुदूरपश्चिममा

धनगढी – मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावको प्रचारप्रसार गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओली सुदूरपश्चिम पुगेका छन् । प्रधानमन्त्री देउवा बुधबारदेखि सुदूरपश्चिममा रहेका छन् भने एमाले अध्यक्ष ओली बिहीबार बेलुका सुदूरपश्चिम पुगेका हुन् । देउवाले बिहीबार आफ्नाे गृहजिल्ला डडेल्धुरा सदरमुकाममा चुनावी सभालाई सम्बाेधन […]

डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाकाे स्वागतमा प्रतिस्पर्धी सागर ढकाल

धनगढी – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुगेका छन् । बुधबार धनगढी पुगेका देउवा बिहीवार दिउँसाे हेलिकाेप्टरमार्फत डडेल्धुरा पुगेका हुन् । डडेल्धुरामा वाम लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ । अहिले जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी आमसभामालाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा डडेल्धुरा पुगेका हुन् । सदरमुकाममा आयाेजित […]

श्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व: प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका श्रष्टाहरुलाई पुरस्कार समर्पण समारोहलाई सम्बाेधन गर्दै आज (आइतबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगित तथा नाट्य लगायतका विधामा योगदान दिने श्रष्टाहरुको सम्मान गर्नु राष्ट्रिय […]

अर्थ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हाल्ने !

काठमाण्डाै – अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्नु हुने भएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै सम्हाल्नु हुने भएकाे हाे । आज बुधवार शर्मामाथि छानबिन गर्न संसदले ११ सदस्यीय समिति गठन गरेपछि उहाँले प्रतिनिधि सभा बैठकमा सम्बाेधन गर्दै राजीनामा दिनुभएकाे हाे । शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७७ काे उपधारा (२) अनुसार देउवालाई अर्थ मन्त्रालयकाे जिम्मेवारी ताेक्नुभएकाे हाे ।शर्मा नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री बन्...

विपद्मा एनआरएनएको सहयोग सराहनीय : प्रधानमन्त्री देउवा

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले  भूकम्प, बाढी, पहिराे लगायतका विपद्‌मा गैरआवासीय नेपाली संघको सहयोग सराहनीय रहेको बताएका छन्।  बिहीबार नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार कार्यक्रमलाई सम्बाेधन गर्दै विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना महामारीकाे वैदेशिक रोजगारीमा रहेका २ लाख नेपालीलाई सहयोग गरेको बताएका हुन्। उनले सरकारले वैदेशिक रोजगारी बचत पत्र निष्कासन गरेको छ।  गैरआवासीय नेपाली नागरिकलाई सहज बनाउन

चुनावी सभालाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा आज विराटनगर जाँदै

काठमाडाैं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बाेधन गर्न आज मोरङको विराटनगर  जाँदैछन्। विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रक...

चुनावी सभालाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा आज विराटनगर जाँदै

काठमाडाैं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बाेधन गर्न आज मोरङको विराटनगर  जाँदैछन्। विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रक...

पार्टी एकता गरेर ओलीले प्रधानमन्त्री पाए, मैले ज्ञान : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)सँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको बताएका छन्। नयाँ सरकार गठन हुनुअघि प्रधानमन्त्री देउवा निवासमा भएको पाँच दलीय गठबन्धनको बैठकमा आफूलाई  गठबन्धनका नेताले केपी ओलीसँग एकता गरेर के पाउनुभाे भनेर सोधेको भन्दै प्रचण्डले आफूले ज्ञान पाएको जवाफ दिएको बताए। वाइसिएलको राष्ट्रिय भेलालाई सम्बाेधन गर्दै  प्रचण्डले भने, ‘मैले ओलीसँग एकता गरेर ज्ञान पाएँ। त्यो देउवाजी, माधवजीलगायत

राजीनामा दिने तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रका नाममा सम्बाेधन गरी प्रधानमन्त्री देउवाले राजीनामा दिन लागेका हुन्।  'प्रधानमन्त्री देउवाले बुधबार वा बिहीबार राजनीनामा दिनुहुनेछ', प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘निर्वाचन आयोगले प्रत...