काठमाडाैं । राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ । उनीहरुमाथि जरिमानासहित २१ अर्ब ७१ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ ।
राजस्व चुहावटतर्फ मात्रै जरिमानासहित २० अर्ब ६१ करोड ३० लाख ८६...