काठमाडौं, १८ माघ । कोकाकोलाले साँढे दुई अर्ब कर छली गरेर उन्मुक्ति पाउन शक्तिकेन्द्रलाई प्रभावमा पार्न खोजेको छ । कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालले साँढे दुई अर्ब पूँजीगत लाभकर छली गरेको खुलिसकेको छ । राजश्व अनुसन्धान विभागले यसबारे छानविन गरी राजश्व छलीको मुद्दा अगाडि बढाउने निर्णय गरिसकेको छ । बोटलर्स नेपालको स्वामित्व परिवर्तनका क्रममा साँढे […]