काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । भारत पश्चिम बंगाल, सिलगुडी थाना स्थायी ठेगाना भई हाल काठमाडौंको ताहाचलमा बसोबास गर्ने ३२ वर्षे अग्रवालविरुद्ध विभागले ७ करोड ६० रुपैयाँको मुद्दा दायर गरेको हो । विभागका अनुसार अग्रवालको विमला ईण्टरनेशनल फर्मले राजस्व चुहावट गर्ने मनसायले बिजक जारी नगरी […]