कर छली गरेको आरोपमा ज्ञवालीविरुद्ध १४ करोडको मुद्दा, मोबाइल बिक्रीमा कर छली गरेका थिए

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ को एभरेष्ट मोबाइल सेन्टरका प्रोपराइटर विष्णु ज्ञवालीविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । 

सम्बन्धित सामग्री

व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गरेर कर छली : १२ अर्ब शंकास्पद

काठमाडौँ : व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ।आज सार्वजनिक भएको नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ (फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआइयु नेपाल)को प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका व्यावसायिक कारोबारमा संस्थागत वा व्यावसायिक खाताबाट नभई व्यक्तिगत खाताबाट रकम लेनदेन गरेर कर छली हुने गरेको देखिएको हो। एफआइयु नेपालको वार्षिक प्रतिवेदन २०२२/२३ अनुसार सन् २०२० जनवरीदेखि सन् २०२२ डिसेम्बरसम्म विश्लेषण गरिएक

रोकिएन कर छली र राजस्व चुहावट

काठमाडौं । विभिन्न व्यापारिक संघसंस्था, प्रतिष्ठान र राजस्व कर्मचारीको मिलेमतोकै कारण व्यापक कर छली तथा राजस्व चुहावट भइरहेको छ । यो तथ्य सरकारी अधिकारीले समेत स्वीकारेका छन् । कर छली तथा राजस्व चुहावटक्रम झनै बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयलाई ‘त्यस्तो प्रवृत्ति रोक्न’ विभिन्न सुझाव दिँदै ताकेता गरेको छ । ३२औं वार्षिक प्रतिवेदनमा अख्तियारले […] The post रोकिएन कर छली र राजस्व चुहावट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर छली गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । कर छली गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले ६ जना विरुद्ध मुद्दा दायर गरेको छ। भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याई विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत नतिरी राजस्व चुहावटको कसुर गरेको भन्दै कार्यालयले ६ जनाविरुद्ध मुद्दा उच्च अदालत पाटनमा मुद्दा दर्ता […]

शकिराविरुद्ध कर छली गरेको आरोप के हो ?

पपस्टार शकिरालाई आठ वर्ष जेल सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता भएको छ। स्पेनमा १४.५ मिलियन कर छली गरेको आरोपमा शकिराविरूद्ध स्पेनी अभियोजनकर्ताले आठ वर्ष जेल सजायसहित जरिवाना तिर्नुपर्ने माग गरेको हो। शकिरालाई सन् २०१२ र २०१४ को बिचमा कर नतिरेको आरोप छ। यही मुद्दा बन्द गर्न अभियोजनकर्ताको कार्यालयबाट शकिरालाई सम्झौता…

कर छली गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याई विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत नतिरी राजस्व चुहावटको कसुर गरेको भन्दै चार जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो […]

कोकाकोला कर छली प्रकरणमा ५ अर्ब नतिर्न चलखेल

काठमाडौं, १८ माघ । कोकाकोलाले साँढे दुई अर्ब कर छली गरेर उन्मुक्ति पाउन शक्तिकेन्द्रलाई प्रभावमा पार्न खोजेको छ । कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालले साँढे दुई अर्ब पूँजीगत लाभकर छली गरेको खुलिसकेको छ । राजश्व अनुसन्धान विभागले यसबारे छानविन गरी राजश्व छलीको मुद्दा अगाडि बढाउने निर्णय गरिसकेको छ । बोटलर्स नेपालको स्वामित्व परिवर्तनका क्रममा साँढे […]

आयकर विभाग भन्छ, 'सोनुले २० करोड कर छली गरेको प्रमाण छ'

पछिल्लो तीन दिनदेखि सोनु सुदको घर र उनीसँग जोडिएका संस्थाहरुको छानबिन गरिरहेको आयकर विभागले सोनुले कर छली गरेको प्रमाण भेटेको दाबी गरेको छ। अभिनेता सोनु सुदले २० करोड कर छली गरेको पर्याप्त प्रमाण आफूहरुसँग भएको आयकर विभागले दाबी गरेको हो। सोनुले नक्कली संस्था बनाइ असुरक्षित ऋणको रुपमा पैसा जम्मा गरेको आयकर विभागको आरोप छ। सिबिडिटी (सेन्ट्रल बोर्ड फर डिरेक्ट ट्याक्स)का अनुसार आयकर विभागले मुम्बई, लखनउ, कानपुर, जयपुर, दिल्ली लगायतका २८ ठाउँमा छापा मारेको थियो। भारतीय सञ्चार माध्यमका

अरूको नाममा कम्पनी खोलेर दुई अर्ब कर छली गर्ने गुप्ता र महतोविरुद्ध मुद्दा

विभिन्न व्यक्तिको नाममा कम्पनी खोलेर दुई अर्बभन्दा धेरै कर छली गर्ने सर्लाहीका अनिलकुमार गुप्ता र प्रवीणकुमार महतोसहितका १६ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । गुप्ता...

नक्कली बिल प्रयोग गरेर १ अर्ब कर छली, लेखापरीक्षक विरुद्ध समेत मुद्दा

काठमाडौं । नक्कली बिलबिजक प्रयोग गरी कर छली गरेको आरोपमा एउटै व्यक्तिविरुद्ध १ अर्ब भन्दा बढीको मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले सर्लाहीका सरोजकुमार मिश्रविरुद्ध यस्तो मुद्दा चलाएको हो । ९ वटा कम्पनीको खाता सञ्चालन गर्ने मिश्रले ती कम्पनीहरुबाट मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र लाभांश कर समेत गरी उक्त रकम बराबरको आयकर छली भएको देखिएको भन्दै विभागले सो बराबरको बिगोसहित पाटन उच्च अदालतमा मुद्दा चलाएको हो । विभागले प्रतिवादी मिश्रका साथसाथै कर छलीमा उनलाई सहयोग गरेको आरोपमा मिश्रका