कर छली गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याई विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत नतिरी राजस्व चुहावटको कसुर गरेको भन्दै चार जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो […]

सम्बन्धित सामग्री

चोरी पैठारी गरेर भन्सार छल्ने २ जनाविरुद्ध मुद्दा दायर

राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरेर भन्सार छल्ने २ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले भन्सार छलेर मालसामान चोरी पैठारी गर्ने चितवन भरतपुर महानगरपालिकाका रामकुमार गुप्ता र शौरभ गुप्ताविरुद्ध मुद्दा दायर गरेको हो ।अभियुक्तहरूले भन्सार छली गरेर मालसामान पैठारी गरी लुकाई छिपाई खरिद बिक्री गरेर राजश्व चुहावट गरेको विशेष सूचनाका आधारमा विभागले छापा मारेको थियो । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा भन्सार तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले जारी गरेको वि

कर छली गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । कर छली गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले ६ जना विरुद्ध मुद्दा दायर गरेको छ। भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याई विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत नतिरी राजस्व चुहावटको कसुर गरेको भन्दै कार्यालयले ६ जनाविरुद्ध मुद्दा उच्च अदालत पाटनमा मुद्दा दर्ता […]

भारतीय नागरिक अग्रवालविरुद्ध कर छली मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । भारत पश्चिम बंगाल, सिलगुडी थाना स्थायी ठेगाना भई हाल काठमाडौंको ताहाचलमा बसोबास गर्ने ३२ वर्षे अग्रवालविरुद्ध विभागले ७ करोड ६० रुपैयाँको मुद्दा दायर गरेको हो । विभागका अनुसार अग्रवालको विमला ईण्टरनेशनल फर्मले राजस्व चुहावट गर्ने मनसायले बिजक जारी नगरी […]

कर छलीको आरोपमा सौगात इन्टरनेशनलका सञ्चालकसहित तीन जनाविरुद्ध मुद्दा

२ चैत, काठमाडौं । नक्कली भ्याट बिल जारी गरेर कर छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले सौगात इन्टरनेशनलका सञ्चालकसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले सौगात इन्टरनेशनलका सञ्चालकद्वय दिपककुमार देउजा र मोहनप्रसाद भट्टराई एवं लेखापरीक्षक सुनिलमान शाक्यविरुद्ध मुद्दा दायर गरेको  हो । विभागले फर्मका सञ्चालकद्वय देउजा र भट्टराईसँग कुल १६ करोड ४३ लाख […]

कोकाकोला उत्पादक कम्पनी बोटलर्सविरुद्ध कर छलीको मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । कोकाकोलाको उत्पादक कम्पनी बोटलर्सविरुद्ध विभागले शुक्रबार उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोडको पूँजीगत लाभ कर छली मुद्दा दायर गरेको हो । विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बराबरको कर तथा बिगो दावी मुद्दा दायर […]

बाेटलर्स नेपालविरुद्ध साढे ७ अर्ब रुपैयाँ कर छली मुद्दा

काठमाण्डाै – सरकारले बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड रुपैयाँभन्दा धेरै बिगो दाबी गर्दै पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ ।  राजस्व अनुसन्धान विभागले आज शुक्रवार उच्च अदालत पाटनमा बाेटलर्सविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख आठ सय २२ रुपैयाँ बराबरको कर तथा बिगो दाबी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो । बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा प...

९ करोड राजस्व छली गरेको अभियोगमा मुद्दा दायर

असार २३, काठमाडौं । राजस्व अनुसन्धान विभागले चितवन रत्ननगर–८ देवौलीस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुको मिलेमतोमा ९ करोड रुपैयाँ बढीको राजस्व छली भएको खुलेको छ । अनुसन्धानमा करोडौं रुपैयाँ कर छली गरेको पाइएकाले राजस्व अनुसन्धान विभागले  उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागका अनुसार कैफियत गरेर ९ करोड २७ लाख ३७ हजार रुपैयाँ बिगो बराबरको राजस्व छली गरेकाले जरिवाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको हो ।             विभागले सञ्चालकद्वय दिनेशकुमार र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोपाइटर रामप्रसाद थपलियाले वास्तविक खरीद तथा बिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत राजस्व चुहावट गरेको जानकारी दिएको छ ।

अरूको नाममा कम्पनी खोलेर दुई अर्ब कर छली गर्ने गुप्ता र महतोविरुद्ध मुद्दा

विभिन्न व्यक्तिको नाममा कम्पनी खोलेर दुई अर्बभन्दा धेरै कर छली गर्ने सर्लाहीका अनिलकुमार गुप्ता र प्रवीणकुमार महतोसहितका १६ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । गुप्ता...