कर छली गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । कर छली गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले ६ जना विरुद्ध मुद्दा दायर गरेको छ। भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याई विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत नतिरी राजस्व चुहावटको कसुर गरेको भन्दै कार्यालयले ६ जनाविरुद्ध मुद्दा उच्च अदालत पाटनमा मुद्दा दर्ता […]