कर छलीको आरोपमा सौगात इन्टरनेशनलका सञ्चालकसहित तीन जनाविरुद्ध मुद्दा

२ चैत, काठमाडौं । नक्कली भ्याट बिल जारी गरेर कर छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले सौगात इन्टरनेशनलका सञ्चालकसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले सौगात इन्टरनेशनलका सञ्चालकद्वय दिपककुमार देउजा र मोहनप्रसाद भट्टराई एवं लेखापरीक्षक सुनिलमान शाक्यविरुद्ध मुद्दा दायर गरेको  हो । विभागले फर्मका सञ्चालकद्वय देउजा र भट्टराईसँग कुल १६ करोड ४३ लाख […]

सम्बन्धित सामग्री

कर छली मामलामा साकिराविरुद्ध मुद्दा चलाउन अनुमति

कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ । स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलब ५ मिलियन युरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको आरोप लगाएको छ ।अभियोजकले साकिरालाई दोषी ठहर्याउँदै आठ वर्षको जेल सजाय र अधिकतम् जरिवाना भराउन माग गरेको छ । साकिराले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूले कुनै पनि गलत काम नगरेको दाबी गरेकी छिन् । उनले मुद्दाबाट बच्नका लागि एक अधिकारीसँग सम्झौता

कर छली गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । कर छली गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले ६ जना विरुद्ध मुद्दा दायर गरेको छ। भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याई विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत नतिरी राजस्व चुहावटको कसुर गरेको भन्दै कार्यालयले ६ जनाविरुद्ध मुद्दा उच्च अदालत पाटनमा मुद्दा दर्ता […]

शकिराविरुद्ध कर छली गरेको आरोप के हो ?

पपस्टार शकिरालाई आठ वर्ष जेल सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता भएको छ। स्पेनमा १४.५ मिलियन कर छली गरेको आरोपमा शकिराविरूद्ध स्पेनी अभियोजनकर्ताले आठ वर्ष जेल सजायसहित जरिवाना तिर्नुपर्ने माग गरेको हो। शकिरालाई सन् २०१२ र २०१४ को बिचमा कर नतिरेको आरोप छ। यही मुद्दा बन्द गर्न अभियोजनकर्ताको कार्यालयबाट शकिरालाई सम्झौता…

कर छली गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याई विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत नतिरी राजस्व चुहावटको कसुर गरेको भन्दै चार जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो […]

भारतीय नागरिक अग्रवालविरुद्ध कर छली मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । भारत पश्चिम बंगाल, सिलगुडी थाना स्थायी ठेगाना भई हाल काठमाडौंको ताहाचलमा बसोबास गर्ने ३२ वर्षे अग्रवालविरुद्ध विभागले ७ करोड ६० रुपैयाँको मुद्दा दायर गरेको हो । विभागका अनुसार अग्रवालको विमला ईण्टरनेशनल फर्मले राजस्व चुहावट गर्ने मनसायले बिजक जारी नगरी […]

१८ करोड कर छली गरेको आरोपमा चार जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता

वास्तविक कारोबार नगरी कर छली गरेको आरोपमा ब्रिङ मिडिया डिस्ट्रिब्युसन प्रालिविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।  उक्त कम्पनीका सञ्चालक चन्द्रबहादुर अधिकारीसहित व्यवस्थापनक सुरेन्द्र केसी र सुमन क्षेत्रीले व्यावसायिक रुपमा गरेको सम्झौताअनुसार प्राप्त हुने आयलाई लुकाएर वास्तविक कारोबार नदेखाएर मूल्य अभिवृद्धि कर र आयकर छली गरेको विभागले बताएको छ ।  स्टार इण्डिया प्रालि भारतका आधिकारिक  विक्रेता जुपिटर मिडिया प्रालिका प्रोपाइटर अञ्जली अरोरा समेतको मिलेमतोमा म...

कोकाकोला कर छली प्रकरणमा ५ अर्ब नतिर्न चलखेल

काठमाडौं, १८ माघ । कोकाकोलाले साँढे दुई अर्ब कर छली गरेर उन्मुक्ति पाउन शक्तिकेन्द्रलाई प्रभावमा पार्न खोजेको छ । कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालले साँढे दुई अर्ब पूँजीगत लाभकर छली गरेको खुलिसकेको छ । राजश्व अनुसन्धान विभागले यसबारे छानविन गरी राजश्व छलीको मुद्दा अगाडि बढाउने निर्णय गरिसकेको छ । बोटलर्स नेपालको स्वामित्व परिवर्तनका क्रममा साँढे […]

अरूको नाममा कम्पनी खोलेर दुई अर्ब कर छली गर्ने गुप्ता र महतोविरुद्ध मुद्दा

विभिन्न व्यक्तिको नाममा कम्पनी खोलेर दुई अर्बभन्दा धेरै कर छली गर्ने सर्लाहीका अनिलकुमार गुप्ता र प्रवीणकुमार महतोसहितका १६ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । गुप्ता...

नक्कली बिल प्रयोग गरेर १ अर्ब कर छली, लेखापरीक्षक विरुद्ध समेत मुद्दा

काठमाडौं । नक्कली बिलबिजक प्रयोग गरी कर छली गरेको आरोपमा एउटै व्यक्तिविरुद्ध १ अर्ब भन्दा बढीको मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले सर्लाहीका सरोजकुमार मिश्रविरुद्ध यस्तो मुद्दा चलाएको हो । ९ वटा कम्पनीको खाता सञ्चालन गर्ने मिश्रले ती कम्पनीहरुबाट मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र लाभांश कर समेत गरी उक्त रकम बराबरको आयकर छली भएको देखिएको भन्दै विभागले सो बराबरको बिगोसहित पाटन उच्च अदालतमा मुद्दा चलाएको हो । विभागले प्रतिवादी मिश्रका साथसाथै कर छलीमा उनलाई सहयोग गरेको आरोपमा मिश्रका