गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

चितवन रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । घटना आज दिउँसो १२ः२० बजेको हो । योसँगै चालु आवमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको मृत्यु भएको छ …

सम्बन्धित सामग्री

हमासको नियन्त्रणमा रहेको नागरिकको मृत्यु पछि हजारौँ इजरायली प्रदर्शनमा

शनिवार हमास कब्जामा रहेका इजरायली बन्धकको शव बरामद भए पछि त्यहाँका सर्वसाधारण सडकमा उत्रेका हुन्।

लेबनानले गरेको मिसाइल आक्रमणमा उत्तर इजरायलमा भारतीय नागरिकको मृत्यु

उत्तरी इजरायलमा सोमवार लेबनानमा हिजबुल्लाह लडाकुहरूले गरेको एन्टी–ट्याङ्क मिसाइल आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ।साथै अन्य सात जना घाइते भएको इजरायली स्रोतले बताएको छ। क्षेप्यास्त्रले मार्गालियट समुदायको बगैंचामा प्रहार गरी आठ भारतीय कामदारलाई मारेको थियो। इजरायलको मेगेन डेभिड एडोमको उद्धार सेवाले एक विज्ञप्तिमा दुई जना गम्भीर घाइते भएको र अन्यलाई मध्यमदेखि हल्का चोट लागेको बताएको छ।उनीहरूलाई वायुसेनाको हेलिकप्टरबाट अस्पताल लगिएको थियो। इजरायली सेनाका प्रवक्ताका अनुसार इजरायली से

लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु

एजेन्सी – दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मङ्गलबार बिहान दुईजना पत्रकार र एकजना नागरिकको मृत्यु भएको छ । स्थानीय टिभी च्यानल अल(मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका क्रममा रहेका बेला दुईवटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएको एलनाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ। नेशनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एकजना नागरिक […]

इजरायली सेनासँगको झडपमा एक प्यालेस्टाइनी नागरिकको मृत्यु

इजरायली सेनाले वेस्ट बैंकको शरणार्थी शिविरमा भएको झडपमा एक प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।  इजरायली सेनाका प्रवक्ताले मंगलबार राति भएको झडपमा एक प्यालेस्टाइनी नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् ।

सौराहामा जङ्गली हात्तीको आक्रमणबाट विदेशी नागरिकको मृत्यु

आज (शुक्रबार)  साढे १२ बजे सौराहाको सरकारी हातिसारबाट करिब  ६ सय मिटर तल  गोविन्दे नामको जङ्गली हात्तीको आक्रमणबाट  इजरायली नागरिकको मृत्यु भएको हो।

इजरायलमा झडप हुँदा एक जनाकाे मृत्यु, ४० घाइते

काठमाडौं । इजरायली प्रहरीसँगको झडपमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । साेही झडपमा ४० जना भन्दा बढी घाइते भएका छन। शुक्रबार जेरुसेलमको पवित्र स्थलमा प्यालेस्टिनी पक्षले ढुङ्गा हानेपछि विवाद सुरु भएकोथियो । त्यसपछि इजरायली प्रहरीले रबरको गोली चलाएको थियो । इजरायली प्रहरीले प्यालेस्टाइनीहरूले अल अक्सा मस्जिद परिसर भित्र कडा सुरक्षामा राखिएको गेटमा ढुङ्गा […]

इजरायली सेनाको कारबाहीमा पाँच प्लालेस्टाइन नागरिकको मृत्यु

वेस्ट ब्याङ्कक । इजरायली सेनाको कारबाहीमा पाँच जना प्यालेस्टाइन नागरिक मारिएका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । इजरायलले कब्जामा लिएको वेस्ट ब्याङ्कस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले रातभर कारबाही गरेको थियो । सो कारबाहीले आइतबार दुई पक्षबीच सशस्त्र झडपको स्थितिमा पुर्‍याएको थियो । झडपमा दुई जना इजरायली सैनिक...

ट्यांकर आक्रमणमा इरान जिम्मेवार रहेको इजरायली विदेशमन्त्रीको आरोप

इजरायलले एक तेल ट्यांकरमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको आरोप लगाएको छ।   अरब सागरस्थित ओमनको तटीय क्षेत्रमा इजरायली कम्पनी जोडियक मारिटाइनले व्यवस्थापन गर्ने इन्धनका ट्यांकरमाथि बिहीबार आक्रमण गरिएको थियो। जसमा एक बेलायती र रोमनियन नागरिकको मृत्यु भएको थियो। लाइबेरियाको झण्डा र जापानी स्वामित्वको जहाजको ट्यांकरको व्यवस्थापन कार्यालय बेलायतमा रहेको छ।…

इजरायली हवाई आक्रमणमा २१ जना प्यालेस्टाइनी नागरिक मारिए

इजरालयले गरेको हवाई आक्रमणमा २१ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। विवादित गाजा क्षेत्रमा भएको आक्रमणमा बालबालिकाको समेत मृत्यु भएको र कयौं नागरिक घाइते भएका छन्। मृत्यु हुनेमा हमास समूहका सदस्य समेत रहेको बताइएको छ। जेरुसलममा रहेको अल अस्का मस्जिदमा इजरायली सुरक्षाकर्मीहरुले प्यालेस्टाइनीमाथि दमन गरेपछि हमाल समूहले इजरालयमा…

मनाङ जिप दुर्घटनामा गम्भिर घाइते इजरायली नागरिकको मृत्यु - Naya Patrika

मनाङमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएकी इजरायली नागरिकको मृत्यु भएको छ । २६ वर्षीया इजरायली नागरिक भेरेड एभियाशरको मृत्यु भएको हो । गम्भीर घाइते भेरेडलाई उपचारको लागि बेसीशहर ल्याउदै...पूरा पढ्नुहोस् »